कम्युनिष्ट सरकार एकदलीय शासन ल्याउन उद्धत : शेरबहादुर देउवा

Sher-Bahadur-Deuwa
  • 3
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। संविधान दिवसका अवसरमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान उत्कृष्ट भएपनि पछिल्लो समय संविधानको कार्यान्वयन भने प्रजाको पक्षमा हुन नसकेको बताएका छन्। कम्युनिष्ट सरकार वाक स्वतन्त्रतामा समेत हनन गर्दै एकदलीय शासन ल्याउन उद्धत रहेको आरोप लगाए।

जनता समाजावादीका नेता डा. बाबुराम भट्टराइले संविधान कहिले पनि पूर्ण नहुने र यो पनि अपूर्ण रहेको टिप्पणी गर्दै राज्य संरचना र शासकीय स्वरुप जस्ता विषयमा भएका कमी कमजोरी सच्याई अगाडि बढ्न आवश्यक रहेका बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्