बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

Messi-Griezmann pic
  • 13
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ।शनिबार भएको खेलमा एल्चेलाई १/० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी जितेको हो।

खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्