मौसम पूर्वानुमान : देशभरको मौसम कस्तो रहने छ ?

mausam-1
  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज। आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ। पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ।

राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्