एनआइसी बैंकको डिजिटल बैंकिङबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट

Creative on Digital Utsav
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज। एनआइसी एसिया बैंकले चाडपर्वको अवसरामा ग्राहकका लागि छुट अफिर ल्याएको छ। बैंकले आफ्ना ग्राहकका लागि निश्चित स्टोर तथा ब्रान्डका सामान खरिद गर्दा नगद छुट तथा फिर्ताको अफर सार्वजनिक गरेको हो।

यो अफरमा छुट पाउनका लागि ग्राहकहरुले एनआइसीको मोबाइल बैंकिङ, कार्डहरु तथा इन्टरनेट बैंकिङबाट भुक्तानी गर्नुपर्ने छ। १९ ब्रान्ड तथा विभिन्न स्टोरमा मात्र यो अफर लागू हुने छ। यो योजना कात्तिक १ देखि लागू हुने छ।

यी हुन् छुट प्राप्त गर्न सकिने ब्रान्ड तथा स्टोरहरुः

Nic