आज कति छ अमेरिकी डलरको सटही दर ?

US-exports Rate
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज। आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ।

यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्