आजको विनिमयदर, कति छ डलरको मूल्य ?

US-exports Rate
  • 9
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३० असोज। नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७.७२ रुपैयाँ तोकेको छ। डलरको खरिददर भने ११७.१२ रुपैयाा तोकिएको छ।

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो देखाएको हो।

यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

oct_16_JZHUKpSAHo

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्