सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना

1602926211_bhatta_
  • 5
    Shares
लाेकपाटी न्यूज

कैलाली, १ कात्तिक। सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सांसद भट्टमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवनराज जोशीले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि सांसद भट्ट घरमै आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्