काभ्रे खानीखोला– १ मा माओवादी केन्द्रका सन्तमानले एमालेका आशारामलाई १ मतले हराए

pic 2
लोकपाटी न्यूज
0 Shares

काभ्रेपलाञ्चोक। काभ्रेको खानिखोला गाउँपालिका–१ मा गठबन्धनका उम्मेदवार सन्तमान थिङ विजयी भएका छन्। थिङ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए।

निकटतम प्रतिद्वन्द्वी एमालेका आशाराम गोलेलाई थिङले १ मतले पराजित गरेका हुन्। सन्तमानले ४४८ र आशारामले ४४७ मत प्राप्त गरेका छन्। सन्तमान नेकपा माओवादी केन्द्र काभ्रे, जिल्ला समन्वय समितिका सदस्य हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्