मन्त्रिपरिषद् बैठक आज, निर्वाचन मिति घोषणा होला ?

Cabinet_ofc_pm_minister
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

सोमबारको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्