एमसीसीबारे अमेरिकी दूतावासकाे १० बुंदे धारणा (पूर्णपाठ)

काठमाडौं, ३ माघ । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनै पनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ। दूतावासले आज विज्ञप्ति जारी गर्दै एमसीसी…

विद्यालय मर्ज अभियान चलाऔं : मन्त्री पोखरेल

महोत्तरी, ३ माघ। शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताएका छन्। महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले…

म सभामूखकाे दौडमा छैन : जनार्दन शर्मा

काठमाडौं, ३ माघ। नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले सभामूख पदको लागि आफ्नो कुनै दाबी नभएको बताएका छन्। सभामूखको विषयले संसद चल्न नसकेको भन्दै नेता शर्माले यस्तो अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरू सहजीकरणको भूमिकामा लागेको सामाजिक…

अन्नपूर्ण बेस क्याम्पको हिमपहिरोमा ७ जना पुरिएको आंशका

काठमाडौं, ३ माघ। अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो जाँदा ७ ना पुरिएको बताइएको छ। अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिम पहिरो गएको हो। हिमपहिरोमा परी ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको बताइएको छ। यद्यपि ७ जना…

विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्रको निधन

काठमाडौं, ३ माघ। कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन भएको छ। मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो।…

जापानमा पत्रकार थापा र पूर्वखेलाडी साहानी सम्मानित

टोकियो, ३ माघ। एक दशकदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ। घुम्टे युवा परिवार जापान…

‘अमेरिकी डलरमा राष्ट्रियता लिलामी गर्ने छुट कसैलाई छैन’

काठमाडौं, ३ माघ। अनेरास्ववियू नेतृ पञ्चा सिंहले एमसीसीको बाहनामा राष्ट्रियता लिलामी गर्ने छुट कसैलाई पनि नभएको बताएकी छिन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमसीसीमार्फत् नेपालमा सैन्य क्याम्प राख्ने र नेपाललाई इरान जस्तै रणभूमि…

प्रहरी निरीक्षक पन्थी जनसेवामा सक्रिय

काठमाडौं, ३ माघ। माघ २ गते बिहान करिव ९ बजे ललितपुर टिकाथली बस्ने खेम थपलिया श्रीमतीसहित सालिनदीमा दर्शन गर्न आएका थिए। उनले आफ्नो आइफोन एट पलस फोन भुइँमा राखेर दर्शन गरेर फर्केर अर्को ठाँउमा गइ फोटो लिन खोज्दा जब फोन हुदैँन उनी असिना पसिना…

अब देशभरिको खानेपानीको जानकारी सफ्टवेयर मार्फत

काठमाडौं, ३ माघ । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाहरुको अवस्था, आयोजनाको सूचारुपना, दिगोपना र पहुँच बाहिर रहेका उपभोक्ताहरुका बारेमा डिजिटल तथ्यांक, जानकारी र सूचना दिने उद्देश्यले वेभमा आधारित सफ्टवेयर तयार गरेको छ। विश्व…