समृद्धिको मार्गचित्र नेकपासँग मात्रै छ : विद्या भट्टराई

पोखरा, मंसिर। कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सिर्जनाचोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गरेकी छन्। चुनावी घरदैलोका क्रममा सिर्जनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न…

सुटुक्क नेपाल आए भारतीय पूर्वराजदूत श्यामशरण

काठमाडौं, १ मंसीर। भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन्। नेपाल र भारतबीचको सीमा विवादको चर्चा चलिरहेको बेलामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनी इण्डिगो एयरलाइन्सबाट आइतबार…

रारातालको जिल्ला : मुगुको संक्षिप्त परिचय

कर्णाली प्रदेशको उत्तरी भेगमा अवस्थित अति विकट एवं दुर्गम जिल्लाका रुपमा मुगु जिल्ला चिनिन्छ। ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पौराणिक किम्वदन्तीहरुले धनी जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढीमा रहेको छ। प्रायः मुगाली भनेर चिनिने यस…

‘सीमा सुरक्षाको लागि कुनै सम्झौता गर्दैनौं’

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन्।  उनले भने,‘वर्तमान…

स्याङ्जाको बाहुनथानमा फहराइयो नेपालकाे झण्डा

स्याङ्जा, १ मंसिर । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाका युवाहरुले पर्यटकीय स्थल बाहुनथानमा झण्डै १२ फिट अग्लो नेपालको झण्डा फहराएका छन्। स्याङ्जा जिल्लामा रहेको बाहुनथान पर्यटकीय सम्भावना रहेको एक रमाईलो गन्तव्य हो। पर्यटकीय सम्भावनालाई…

गायक अभिको ‘जाली माया’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, १ मंसिर । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ सार्वजनिक भएको छ। अभी कै शब्द, सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो। किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना…

दोस्रो गलकोट घुम्टे महोत्सव : हेलिकोप्टरमार्फत् दृश्यावलोकन

थम्मन थापा\ बागलुङ, १ मंसिर। दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिँदै गर्दा माहोल पनि उल्लासमय बनेको छ। मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यस पटक हेलिकोप्टरमार्फत् पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकनसँगै पूजाअर्चना…

३६ लाख रकमसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

काठमाडौं १ मंसिर । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँ रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आज बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको…

जन्मदर्ता लिन सदरमुकाम जानु पर्ने बाध्यता

उपेन्द्र न्यौपाने\ सिञ्जा, १ मंसिर । मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ८ का बासीन्दाले जन्मदर्ताको प्रमाणपत्रसमेत पाउनको लागि मुगु जिल्लाको सदरमुकाम कोगमगडी जानपर्ने बाध्यता रहेको स्थानीयबासी विष्णु रावतको गुनासो छ। उनका अनुसार…

पर्सामा भीषण आगलागी, ठूलाे क्षति भएकाे अनुमान

पर्सा, १ मंसिर । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्कीदा पर्सामा ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ। पटेर्वासुगौली गाउँपालिका २ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ वटा खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवा जलेर मरेका छन्।…