मेलामा जेष्ठ नागरिकलाई प्रवेश निशूल्क

रमेश भुसाल, २३ कार्तिक। प्रादेशिक औद्योगिक व्यापार मेलामा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले निशुल्क मेला अवलोकन गर्न पाउने भएका छन्। पश्चिम नवलपरासीको सुनवलमा मंसिर ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेलामा…

मनिप्लाण्ट साकोसको सातौँ साधारण सभा

पश्चिम नवलपरासी, २३ कात्तिक। मनिप्लाण्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–४ नवलपरासीले सातौँ वार्षिका साधारण सभा सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष पदम बहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको…

रमवापुर मा.विमा सामुदायिक विद्यालय विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न

नवलपरासी। पश्चिम नवलपरासीको सुनवल वडा नम्वर ४ मा अवस्थित रमवापुर मा.विले आज एक कार्यक्रमकाबीच सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान अन्तकृया एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

जनोदय कृषक वहुउद्देश्य सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

नवलपरासी, १६ असोज । जनोदय कृषक वहुउद्देश्य सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा साताैं अधिवेशन होटल एटलस भुमहिमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमराज वस्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि तथा संस्थाका वरिष्ठ…

छुट्टा छुट्टै दुर्घटनामा परि ६ जनाको मृत्यु

नवलपरासी, ७ असोज। पूर्वी नवलपरासीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ। जिल्लाको कावासोती, अरुण खोला र चोरमारा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो। पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, पूर्व पश्चिम…

जु.रे.स/यु.रे.स को संयोजकमा भविश्वर पाण्डे

नवलपरासी, ६ असोज। नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखा नवलपरासी जु.रे.स/यु.रे.स को साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनले पुन भविश्वर पाण्डेको संयोजकत्वमा नयाँ समिति चयन गरेको छ। नयाँ समितिको सचिवमा शिव रेग्मी, कोषाध्यक्षमा…

चोरीको ट्याक्टरसहित एक जना पक्राउ

नवलपरासी, ६ असोज। पश्चिम नवलपरासीमा चोरीको ट्याक्टर सहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाल्हीनन्दन १ महेशपुर चोक बाट लु २ त ३२१४ नम्बरको ट्याक्टर सहित रामग्राम नगरपालिका वडा नम्बर १ सहुवाटिकरका २६ वर्षीय जितेन्द्र मिश्रलाई प्रहरीले…

श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या गरेकाे प्रारम्भिक…

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीलाई जनसेवा श्री पदक

नवलपरासी, ३ असोज । संविधान दिवसको अवसरमा नेपाल सरकारले नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीलाई विभूषित गर्ने भएकाे छ। गृह मन्त्रालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार अध्यक्ष भण्डारीलाई जनसेवा श्री पदकबाट विभूषण गर्ने…

नवलपरासीमा संविधान दिवस : कतै खुसीयाली, कतै विरोध

काठमाडौं, ३ असोज। संविधान दिवसको दिन पारेर नवलपरासीमा संविधान दिवस मनाइएको छ। जिल्लाको सदरमुकाम परासीमा प्रभातफेरी गरि संविधान दिवस मनाइएको हो ।संविधान दिवस मूल समारोह समिति द्धारा जिल्ला्र प्रशाशन बाट सुरु भएको प्रभात फेरी रामग्राम परिसरमा…