इनरव्हिल क्लव अफ मिडटाउनको अध्यक्षमा मिठु टण्डन भण्डारी चयन

अस्मीना पाण्डे/बुटवल,२३,जेठ: सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको महिलाहरु मात्र आवद्ध इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले वर्ष २०२०/२१ का लागी नयाँ कार्य समिति चयन गरेको छ । लक डाउनको अवस्थामा अनलाइन मार्फत बसेको बैठकले…

म्यानम्यारबाट ल्याइएकालाई आजैबाट होम क्वारेन्टाइनमा राखिने

काठमाडौं, २३ जेठः म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ। बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी…

डीभीको नतिजा भोली सार्वजनिक हुदै, कसरी हेर्ने?

काठमाडौं, २३ जेठः अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० २०२१ को नतिजा भोलि, २४ जेठमा सार्वजनिक हुने भएको छ।अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो। नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा…

कहाँ राखिदै छ युएई र म्यानमारबाट फर्किएका नेपालीलाई?

काठमाडौँ, २३ जेठःतेस्रो मुलुकबाट नागरिक स्वदेश फर्काउने अभियान अन्तर्गत शुक्रबार साँझ युएईबाट थप १६८ जना नेपाली स्वदेश फर्किएका छन्। साँझ ५ः४० बजे एयर अरेबियाको विमानबाट उनीहरु स्वदेश फर्किएको त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए। जसमा…

अनुमतिबिना गाउँ प्रवेश गर्नेले उसकै खर्चमा क्‍वारेन्टाइनमा बस्नुपर्ने

लमजुङ, २३ जेठः लमजुङको क्व्होलासोंथार गाउँपालिकाले अनुमतिबिना गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राख्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकमा लकडाउनलाई पूर्णपालना गर्दै अत्यावश्यकबाहेक अवस्थामा आवतजावतमा कडाइ…

आजको चन्द्रग्रहण बार्न नपर्ने

काठमाडौँ, २३ जेठः नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरिक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राती देखिने ग्रहण…

नेपालमा सलह आउने सम्भावना न्युन

काठमाडौं, २३ जेठः बाली नष्ट गर्ने सलह किरा तत्काल नेपालमा आउने सम्भावना न्यून देखिएको छ। सलह किराको रोकथाम तथा नियन्त्रणका लागि गठित प्राविधिक कार्यदलकोे प्रतिवेदनले भारतमा आइपुगेको सहल किरा तत्काल नेपाल आउने संभावना न्युन देखिएको बताएको छ।…

सपनामा सर्प देख्नु राम्रो हो कि होइन?

काठमाडौं, २३ जेठः सपनाको परिभाषा दिन धेरै कठिन काम हो । सपनाले वैज्ञानिक तथ्य र आध्यात्मिक महत्व राख्छ । कसैले भन्ने गर्छन हाम्रो दिनचर्याका सबै कुरा हुन्। सपनाले हामीलाई कुनै कुराको इशारा गरीरहेको हुन्छ, कसैले बुझ्छन भने कसैले बुझ्न नै…

मानव अधिकार तथा पत्रकारको टोली रुकुम प्रस्थान

बुटवल–२३ जेठ: मानव अधिकार तथा पत्रकारसहितको ६ सदस्यीय मिशन टोली पश्चिम रुकुम र जाजरकोट प्रस्थान गरेको छ। टोलीमा राष्ट्रिय समाचार समिति (रासस)का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार अधिवक्ता बालकृष्ण चापागाईं,संविधान सभा सदस्य तथा राष्ट्रिय दलित…