क्वारेन्टाइन बसेकाहरुलाई आरडिटी मात्र परीक्षण गरेर घर पठाइयो

बाग्लुङ, २९ असार। भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई बाग्लुङमा गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन्। बाग्लुङको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म…

यी हुन् कोरोना संक्रमित बलिउड ११ सेलिब्रिटी

एजेन्सी । पछिल्लो समय बलिउड सेलिब्रिटीहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। मिडिया रिपोर्टका अनुसार पछिल्लो ३४ घण्टामा ११ जना बलिउड सेलिब्रिटी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। अमिताभ बच्चनको परिवारका चार जना सदस्य कोरोना…

मुमाराम खनाल र सूर्यराजले किन छाडे साझा पार्टी ?

काठमाडौं, २९ असार। साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका छन्। आफूले राख्दै आएको प्रस्ताव अस्वीकृत भएपछि प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका हुन्। संयोजक बाहेक पार्टीका सबै संरचना भंग गरेर अघि बढ्ने आचार्यको प्रस्ताव…

सार्वजनिक यातायात सञ्चालन गर्न किन मानेनन् व्यवसायि ?

काठमाडौं। छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्ने बारेको अन्योल अझै हटेको छैन। सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग…

१०४ वर्षीया महिलाले घरमै उपचार गरेर कोरोना जितिन्

काठमाडौं। १०४ वर्षिया एक महिलाले कोरोना विरुद्धको लडाईं जितेकी छन्। इंग्ल्यान्डको केन्टमा रहेकी महिलाले घरमै बसेर उपचार गराइरहेकी उनी पछिल्लो तीन हप्तादेखि उठ्न सकेकी थिइनन्। उनलाई श्वास लिनमा गाह्रो भएको थियो। तर बृद्ध उमेरको बावजुद पनि…

चुँडिन लागेको नेकपाको एकताको डोरी जोडिएकै हो त ?

काठमाडौं, २९ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ। नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो। बढ्दै गएको विवादले पार्टी…

सोमबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। चोटपटकको भयछ, सचेत रहनुहोला। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ व्यक्ति संग भेटघाट हुनेछ। मन पर्ने…

ललितपुरमा एकैघरका १० जनामा कोरोना पुष्टि

ललितपुर, २८ असार। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा…

साझा पार्टी छाडे सूर्यराज आचार्य र मुमाराम खनालले

काठमाडौं, २८ असार। साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले आइतबार पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा दुवैजनाले पार्टीबाट अलग्गिने बताएका हुन्। साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको…

काठमाडौं उपत्यकामा किन बढ्दै छ कोरोना संक्रमण ?

काठमाडौं। अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताएका छन्। ‘अन्य जिल्लाहरुमा कोरोना…