आज मात्रै ५७ जनामा काेराेना, संक्रमितकाे संख्या १९१ पुग्याे

काठमाडौं। नेपालमा ५७ जनालाई एकैपटक कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु , रुपन्देही र पर्साका ५७ जनालाई एकैपटक कोरोना पोजेटिभ देखिएको हो। संक्रमित सबै पुरुषहरु हुन्। स्वास्थ्य तथा जनसंख्या…

‘सीमानामा काँडेतार र भिसा प्रणाली लागू गरौं’

नेपाल र भारतबीच भिसा प्रणालीबारे बहस पनि नयाँ होइन। आज पनि उच्चस्तरीय भ्रमणमा भिसा प्रणाली लागू हुँदै आएको छ। उक्त प्रावधानलाई जनस्तरसम्म पुर्‍याउन कुनै कठिन छैन। भिसा प्रणालीलाई जनस्तरसम्म लागू गर्नका लागि २ देशबीच समझदारी कायम गर्न…

‘सीमा विवाद अन्तर्राष्ट्रिय अदालत लैजाऔं’

लिम्पियाधुरा मुहान भएको नदी नै नेपाल–भारत सीमा हो, गुञ्जी, गब्रयाङ, कुटियाङ्दी नेपाली भूमि हुन्। भारतले दार्चुला–पिठौरागढ हुँदै नेपाली भूमि अतिक्रमण गरेर नेपालको दार्चुला गुञ्जीबाट लिपुलेक सडक निर्माण गरेको छ। यसबारे नेपालको कुनै औपचारिक…

नेपाल बुद्धिजीवी संगठनको विज्ञप्ति : अन्तर्राष्ट्रिय मञ्चबाट समाधान खोजौं

काठमाडौं, २८ वैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले लिपुलेक लगायतका क्षेत्रमा देखिएको सीमा विवाद अन्तर्राष्ट्रिय मञ्चसम्म लगेर भए पनि समाधान खोज्नुपर्ने बताएको छ। संगठनका संयोजक डा. दिनेशचन्द्र…

नेपालमा वैकल्पिक शक्ति सम्भव छ ?

वैकल्पिक शक्तिको मुख्य हतियार भनेको नयाँ विचार, भिन्न कार्यशैली, भिन्न वैकल्पिक एजेन्डा र गतिशीलता हुन्। यी हतियार जसले राम्रोसँग चलाउन सक्छ, उहीँ वैकल्पिक शक्तिको रुपमा उदाउँछ। यस विषयमा बहस गरिरहँदा कतिपयमा यो भ्रम छ कि वैकल्पिक शक्ति…

बुद्ध दर्शन व्यवहारमा लागू गरौं’

बुद्ध विश्वमा सर्वविख्यात, सर्वसम्मानित र सर्वपूजितजस्तै छन्। अहिले बुद्धलाई हाम्रो देशलगायत संसारभरका सारा शासक, शोषक र सर्वसाधारण सबै जनमनले सगर्व सम्झना, सम्मान र शान्तिस्वस्ती गर्छन्, अनि आफूहरुलाई बुद्धका असली चेला, सही अनुयायी र…

मौलिक कृषि क्रान्तिको बहस

कृषिबाली वस्तुको नोक्सानीबाट किसानलाई सुरक्षित गर्ने। मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बजारको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। बढीमा किसान आफैले बेच्न सक्नेछ। तर बजारको न्यूनतम मूल्य पनि…

कृषि क्रान्तिको बाटो र लगानीको मोडेल

छिटफुटे असंगठित कृषिले स्वयं एवं देशको मुहार फेर्न सकिँदैन। त्यसैले अबको बाटो एकीकृत लगानीको जगमा एकीकृत कृषि फार्मिंङ, जसलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने रणनीतिमा अगाडि सार्न सक्नुपर्छ। त्यस्तो रणनीतिले व्यवसायीलाई बहुमुखी फाइदाहरु…

बुद्धले मानव ज्ञानकाे भौतिकवादी संश्लेषण गरे  : प्रचण्ड

काठमाडौं, २५ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धले मानव जातिको सही ज्ञान संश्लेषणका लागि भौतिकवादी धारणा प्रस्तुत गरेको बताएका छन्। २५६४ औं बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै…

दुना टपरीको बहुआयमिक महत्त्व

दुना टपरीसँगै तानमा पराल वा मकैको खोस्टाको गुन्द्री चकटी बुन्ने, कुचो बनाउने र बाँसबाट डोका, केतुकीका पातबाट नाम्ला बनाउने र रुखका लोकताबाट नेपाली कागज तयार गर्ने लगायतका हस्तकलाका यस्ता घरेलु उद्योग विकास गर्न तत्काल राज्यको ध्यान…