विप्लवको शैक्षिक हडतालले पढाइमा अवरोध

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले शैक्षिक हडतालले पढाइमा अवरोध आएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन आह्वान गरेको शैक्षिक हड्तालका कारण बुधबार मुलुकभरका सम्पूर्ण शैक्षिक…

कोरोना संक्रमण विश्वभर फैलँदै

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा दिन प्रतिदिन फैलिरहेको छ। प्रायः इटालीको भ्रमण गरेर यूरोप फर्किएकाहरू कोरोना संक्रमित भएको जनाइएको छ। अस्ट्रिया‚ क्रोएसिया‚ स्वीजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसैगरी…

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी…

बिहिबारको राशिफल: तपाईको आज कस्तो छ ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )अनुहारमा कान्ति र मनमा…

बेपत्ताको विस्तृत छानबिन रोल्पाबाट शुरु

काठमाडौं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिएको रोल्पाबाटै बेपत्ता व्यक्तिको विस्तृत छानबिन शुरु गर्ने भएको छ । बेपत्ता पारिएको व्यक्तिको छानमिन आयोगले फागुन अन्तिममा अनुसन्धान अधिकृत र विशेषज्ञ लिएर…

चेल्सीमाथि वायर्नको फराकिलो जित

काठमाडौं । जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि फराकिलो जित हात पारेको छ । सर्जी नाब्रीले दुई गोल गरेपछि वायर्नले वायर्नले चेल्सीलाई उसैको मैदानमा ३(० ले पराजित गर्दै दोस्रो लेगका…

आजको मौसम: चट्याङ सहित वर्षाको सम्भावना

देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना…

विमानस्थलमा कोरोनाविरुद्ध उच्च सतर्कता

काठमाडौँ । पछिल्लो समय चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९को त्रास विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । विभिन्न देशबाट नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै…

सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका छन् । प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको भन्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् । महेन्द्रनारायण निधि…

चैतदेखि गैँडा गणना गर्ने तयारीमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट चैतदेखि गैँडा गणना सुरु गरिने भएको छ । दुर्लभ एक सिङ्गे गैँडाको गणना आगमी चैत १ गतेदेखि सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइसकेको छ…