बेलायत बाहेकका यूरोपेली मुलुकको यात्रामा अमेरिकाको प्रतिबन्ध

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताएका हुन् । कोरोनाबाट…

जलस्रोत नीतिको मस्यौदा तयार

काठमाडौँ । सरकारले जलस्रोत नीतिको मस्यौदा तयार पारेको छ । सङ्घीयताको मान्यता र वर्तमान संविधानको अनुकूल हुनेगरी जलस्रोत नीतिको मस्यौदा तयार पारेको सरकारले जनाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सङ्घीयताको मर्म,…

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

काठमाडौं । पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ(गर्जनरचट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनउन मौसम पूर्वअनूमान महाशाखाले आग्रह गरेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकाले देशको पश्चिमी भू-भागमा…

टुटल–पठाओमा पून: प्रतिबन्ध

काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने भएका छन् । सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार…

आहा रारा गोल्डकपको फाइनलमा पुलिस

काठमाडौं । थ्रीस्टार क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साबिक विजेता थ्रीस्टारलाई ३–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको…

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरियो

काठमाण्डौ । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएको हो । सँगसँगै समग्रमा चार–दुईको…

डब्लुएचओको कोरोना विश्व महामारी घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिदै गएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा. टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको…

निगरानी र सतर्कता बढाउन सुझाव

काठमाडौ । देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले विदेशबाट आउन सक्ने कोरोना भाइरस संक्रमितहरूप्रति विशेष निगरानी राख्न सरकारलाई सुझाव दिएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च…

सहसचिवको सरुवा: को कहाँ पुगे ?

काठमाडौं। सरकारले सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ। पाँच जना सहसचिवको सरुवा गरेको छ। सरकारले ४२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। अर्थ…

बिहिबारको राशिफल: तपाईको आज कस्तो छ ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लाभ,हानी,आय,व्यय,सुख,दुख…