Browsing Category

कला-साहित्य

कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटिभ’

काठमाडौं, १२ चैत। कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको बीबीसी हिन्दीले जनाएको छ। यसैबीच लखनउमा…

मौलिक नेपाली बाजाहरूको अर्केष्ट्रा तयारीमाथि विमर्श

काठमाडौं, १० चैत। मौलिक नेपाली बाजाहरूको अर्केष्ट्राको तयारी सम्बन्धमा राजधानीमा सम्बन्धित विधाका विज्ञहरूबिच गहन विमर्श भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली परम्परागत मौलिक बाजा र तिनका धुनहरूको संरक्षण, संवद्र्धन र…

टेलिसेरियल ‘सक्किगो नि’ स्थगित

काठमाडौं, ९ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाली टेलिसिरियलमा पनि पर्न थालेको छ। नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिसिरियल 'सक्किगो नि' को प्रसारण स्थगित भएको छ। आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै…

पशुपतिको आरती भोलीबाट बन्द हुदै

काठमाडौं, ७ चैत। पशुपति क्षेत्र विकास कोषले शनिबारबाट सन्ध्या आरती बन्द गर्ने भएको छ। सरकारले एकैपटक एकै स्थानमा २५ जना भन्दा बढि उपस्थित हुन नपाउने निर्णय गरेपछि आरती बन्द गरिने भएको हो । कोषले संभव भएसम्म २५ जनाभन्दा बढि मलामी नआउन पनि…

‘मिस नेपाल २०२०’को अडिसन स्थगित

काठमाडौं, ७ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मिस नेपाल २०२० को अडिसन स्थगित भएको छ। काठमाडौंको अडिसन अहिलेको लागी स्थगित गरिएको आयोजक संस्था 'द हिडन ट्रेजर'ले बताएको छ । काठमाडौं बाहेकका शहरमा भने अडिसन…

अभिनेत्री कपूर सेल्फ आइसोलेसनमा

मुम्बई, ५ चैत। बलिउड अभिनेत्री सोनम कपूर बेलायतको राजधानी लण्डनबाट भारत फर्किएकी छिन्। उनी आफ्ना श्रीमानको साथमा भारत फर्किएकी हुन्। सोनमले भारत फर्किएसँगै आइसोलेसनमा बस्ने निर्णय लिएकी छिन्। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको…

अभिनेत्री ओल्गा कर्लेन्कोलाई देखियो कोरोना

एजेन्सी। हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। ‘क्वान्टम अफ सोलेस’ कि अभिनेत्रीले आफू भाइरसबाट संक्रमित भएको भन्दै इन्स्टाग्राममा पोस्ट गरेकी थिइन। कर्लेन्को घरमै आइसोलेसनमा छिन्। ‘कोरोना भाइरसको…

‘केजिएफ २’ ले रिलिज मिति तोक्यो

काठमाडौं ३ चैत। यो बर्षको बहुप्रतिक्षित चलचित्र केजिएफ २ ले आफ्नो रिलिज मिति घोषणा गरेको छ। निर्माण पक्षले आउँदो अक्टुबर २३ लाई रिलिज मिति तय गरेको हो। निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्रको रिलिज मिति बताएका हुन्। 'केजिएफ'मा…

बिहे भोजमा नायिका आँचलले लगाइन् १६ लाखको लेहेंगा

काठमाडौं। नायिका आँचल शर्माले शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेकी थिइन्। नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए। सामाजिक सञ्जालमा अहिले आँचलको पहिरनको चर्चा सुरु भएको छ। नायिका आँचल शर्माले शनिबार आयोजित…