Browsing Category

कला/रंगमञ्च

गायिका जितु लोप्चन र प्रशान्तको ‘एला लीला’ बजारमा(भिडियो)

काठमाडौं, २४ असार। तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पूर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ। गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने…

अभिनेत्री एलिजा र मोडल दुर्गेशको म्युजिक भिडियो ‘आधी कपाल’ सार्वजनिक (भिडियो)

काठमाडौं। अभिनेत्री एलिजा गौतम र मोडल दुर्गेश थापाको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अमृत सापकोटा, गायिका समिक्षा अधिकारी र आयुषा गौतमको सुमधुर स्वर रहेको आधी कपाल’ बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक…

नायिका साम्राज्ञीले उठाइन ‘गम्भीर बहस’, अरु नायिका के भन्छन् ? (भिडियोसहित)

काठमाडौं। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको बताएकी छन्।करिअरका शुरुवाती दिनमा आफू दुर्व्यवहारमा परेको खुलासा गरेकी हुन्। उनले बारम्बार आफूमाथि दुर्व्यवहारमा परेको बताए पनि यतिबेला भने उनको…

किन बनिन् नायिका पूजा शर्मा ट्रोलको शिकार ?

काठमाडौं। कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन्। नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ। प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला…

नायिका गौतम पहिलोपटक म्युजिक भिडियोमा देखिँदै

काठमाडौं, १२ असार। नायिका एलिजा गौतमले म्युजिक भिडियोमा अभियन गर्ने भएकी छिन्। गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीको स्वर रहने गीतको म्युजिक भिडियोमा नायिका गौतमले अभिनय गर्ने भएकी हुन्। एलिजासँगै गीतमा मोडल दुर्गेश थापाको पनि अभिनय…

बलिउड अभिनेता सुशान्तको निधनले विक्षिप्त दुई युवाले गरे आत्महत्या

एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले विक्षिप्त बनेका दुई जना युवाले पनि आत्महत्या गरेका छन्। भारतको मध्य प्रदेश सागर जिल्लास्थित खुरईकी एक २० वर्षीय युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत एक छात्रले…

गायक समुन्द्रको ‘अधुरो प्रेम कहानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३ असार। गायक समुन्द्र खतिवडाको स्वरमा रेकर्ड भएको गीत ‘अधुरो प्रेम कहानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा नवराज बस्नेतको संगीत निर्देशन छ भने शब्दहरु रमन सुवेदीले रचना गरेका हुन्। उक्त गीतमा रीठेश रोयको संगीत…

‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा, २२ जेठ। चर्चित सांगितिक ब्याण्ड डिमर्चाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। विश्वनै यतिबेला कोरोनासँग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। कोरोनाको कारण…

‘प्रकृतिको क्रन्दन र मेरो सरकार'(कविता)

पेट्रोलको मूल्य बढ्दा आन्दोलन हुन्छ किनकि लाखौँ मोटरहरु करोडौंका आवस्यकता, समस्या अनि सपना बोकेर दौडिरहेका हुन्छन मेरा पनि सपनाहरु छन्, जो गन्तव्यमा पुग्नका लागि हरेक दिन थुप्रै किलोमीटरको यात्रा गर्छन तर यो दौडले मलाइ त्रसित बनाउँछ…