Browsing Category

कला/रंगमञ्च

गायिका रेखाको ‘मौन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं। गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘मौन’को म्युजिक भिडियो बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरेकी छिन्। हरि लम्सालको संगीत, भूपेन्द्र खड्काको शब्द तथा फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई नितिन चन्दले…

नायिका स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा खेल्दै

काठमाडौं, २५ वैशाख। दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी…

गायक विनोदको ‘मान्छे’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, २३ वैशाख। गायक विनोद बानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन्। गायक बानियाले भिडियो आफ्नो बैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानलमार्फत् रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको…

रहेनन् बलिउड अभिनेता ऋषि कपुर

काठमाडौं, १८ वैशाख। बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका हुन्। अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना…

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

काठमाडौं, १८ वैशाख। बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। क्यान्सर भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाजु एवं अभिनेता रनधीर कपुरले बताएका छन्। ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस…

बलिउड अभिनेता सलमान र साहरुख खानले लेखे मन छुने ट्वीट

काठमाडौं, १७ वैशाख। बलिउड अभिनेता इरफान खानको आज साझँ नै अन्त्येष्टि गरिएको छ। उनको आज साझँ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो। इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो। उनको निधनले…

बलिउड अभिनेता इरफान खान अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता इफान खानको अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। इरफानलाई मुम्बइस्थित कोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको हो। केही दिनअघि उनकी आमा सइदा बेगमको निधन भएको थियो। तर उनी आमाको निधनमा लकडाउनका कारण पुग्न…

फेक एकाउन्टले दिक्क भएकी बर्षा कानुनी उपचार खोज्दै

काठमाडौं, १० बैशाख। आफ्नो नाममा खालिएका फेक एकाउन्टले दिक्क भएकी अभिनेत्री वर्षा सिवाकोटीले अब कानुनी उपचार खोज्ने भएकी छिन। टिकटक र ट्वीटरमा उनको फेक एकाउन्टहरु एक्टिभ भएसंगै त्यिनलाई रोक्न कानुनी बाटो रोज्ने भएकी हुन। उनले आफ्नो अहिलेसम्म…

गायिका रेखाको ‘जिन्दगीको अर्थ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ८ वैशाख। 'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा' बोलको गीतबाट अजर/अमर गायिकाको छबी बनाएकी गायिका रेखा शाहले फरक शैलीको गीत 'जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी' सार्वजनिक गरेकी छिन्। सन् २०१० मा सार्वजनिक भएको उनको…

कति गन्नु मृत्युहरु, नरोएका छैनन् मनहरु सार्वजनिक

काठमाडौं। गायक मोहित श्रेष्ठको कति गन्नु मृत्युहरु, नरोएका छैनन् मनहरु, गीत सार्वजनिक भएको छ। विश्व मानव समुदाय भयभित र त्रासले मानवहरु वर्तमान विश्व परिवेश गुर्जिरहेको बेला एक जनवादी गायक तथा सर्जकको यो गितले निकै भावपूर्ण अर्थ राखेको छ।…