Browsing Category

फेशन

मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका लागि २० युवती छनोट

काठमाडौं, ८ पुस। सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन्। विभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए।…

फेशन फेष्टिबलका लागि प्रतियोगीको छनोट

काठमाडौं। थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगीको छनोट सुरु गरिएको छ। बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड…

राम्रा सेल्फी खिच्ने ७ तरिका

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गइरहेको छ। बच्चा देखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन्। विश्वभर एक दिनमा ९३ मिलियन जनसंख्या सेल्फी लिन्छन्। सेल्फी लभर्सहरु जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् र उनीहरु…

आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि…

काठमाडौं, ६ साउन। यतिवेला नायिका साम्राज्ञी शाह प्रेमीसँगको फोटोका आलोचना खेपिरहेकी छन्। उनले केही दिन अघि प्रेमीसँग मस्ती गर्दै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिन्। जसको कारण उनले अहिले आलोचना खेप्नु परेको छ। फोटोलाई लिएर व्यापक आलोचना…

शाहरुख खानको सपनाको घर, गौरीको डिजाइन् (फोटोसहित)

मानिसपिच्छेका चाहना र महत्त्वाकांक्षा फरक हुन्छन्। कसैका पूरा हुने खालका चाहना हुन्छन् भने कसैका कहिल्यै पूरा नहुने चाहना हुन्छन्। जोसँग जे छैन ऊ त्यसकै प्राप्तिमा भड्किरहेको हुन्छ । जिन्दगीमा को कतिबेला केमा चुक्छ, कसैले भन्न सक्दैन ।…

सेलिब्रेटीको ‘फेसएप’, हेर्नुहोस् को कस्ता देखिए

काठमाडौं । नेपाली कालाकारहरुले सामाजिक सञ्जालमा आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरेका छन्। केही दिनयता सामाजिक सञ्जालमा ‘फेसएप’को प्रयोग बढ्दो छ। बढ्दो ‘फेसएप’को प्रयोगसँगै सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई…

साउनको फेसन हरियो चुरा र मेहेन्दी, यसरी गर्नुहोस् रंगको संयोजन

साउन महिना शुरु भएपछि महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । साउनमा युवतीको हातमा मेहेन्दी देखिएन भने धेरैले सोध्छन् रे, ‘किन मेहेन्दी नलगाएकी ?’ अर्थात् साउनमा मेहेन्दी लगाउनै…

के–के छन् अनुहारको सुन्दरता बढाउने तरीका ?

सबैजसो युवतीहरू सुन्दर र हँसिलो अनुहार चाहने गर्दछन्, जसले जो कसैलाई पनि आकर्षित गर्छ। त्यसैले अपनाउने गर्नुहोस्, यी उपाय जसले तपाइको सौन्दर्यतालाई कायम नै राख्न मदत गर्दछ। अनुहारको सौन्दर्यता कायम राख्ने उपायः यदि तपाईं आफ्नो…

कपडा लगाएका मान्छेलाई नाङ्गै बनाइदिने एप्स्

काठमाडौं। तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो।…

वर्षातमा सवारी चलाउँदा ध्यान दिनुपर्ने ७ कुरा (टिप्स्)

काठमाडौं। वर्षातको समयमा सवारी साधन चलाउनु निकै जोखिमपूर्ण मानिन्छ। वर्षातको समयमा कसरी चलाउने सवारी साधन ? त्यसबारे चालकले केही कुरा जान्नैपर्ने हुन्छ। नेपालमा हुने सवारी दुर्घटनामध्ये अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको देखिन्छ।…