Browsing Category

साहित्य

अँध्यारो वृन्दावन (कविता)

- प्रथा उसबेला साझा नै थियो मान्छेले टेक्ने यो धर्तीको माटो साझा नै थियो मान्छेले सोच्ने विचारको तरङ्ग र साझा नै थियो मान्छेले बजाउने प्रेमको सितारा पनि ! सायद, साझा नै थियो मान्छेले तर्ने आफ्नै आँसुको नदी र साझा नै थियो होला…

हाम्रै छ काँधमा जाँगर (गीत)

– निर पवन चुसेर रस उखुको खोस्मेरा जस्तै नफाल, अमृत दिने माहुरी हौं खोपेर रुख सम्हाल। पाखुरी हाम्रो न उठे ढलको पानी नढल्ला, जाँगर हाम्रो नजुटे चुल्होमा आगो नबल्ला।। (१) बगाउँदै रगत पसिना शहर हामी टल्काउने, हरेक तिम्रो…

नयाँ बर्षको शुभकामना : विश्व कोरोनाबाट मुक्त होस् !!

डा.अच्युत शाली घिमिरे कोरोना भाइरसले विश्व आक्रन्त हुदैछ,ए हरि पार पाउछन् मनुष्यले यो रोगबाट कसो गरि। चाईनामा उब्जियो घुम्यो युरोप अमेरिका,अब भारत आउन आतुर! आफै सृष्टि गर्ने अकालैमा मार्ने प्रभु,यो अन्याय होइन र?।।…

नयाँ बर्षको शुभकामना : विश्व कोरोनाबाट मुक्त होस् !!

डा.अच्युत शाली घिमिरे कोरोना भाइरसले विश्व आक्रन्त हुदैछ,ए हरि पार पाउछन् मनुष्यले यो रोगबाट कसो गरि। चाईनामा उब्जियो घुम्यो युरोप अमेरिका,अब भारत आउन आतुर! आफै सृष्टि गर्ने अकालैमा मार्ने प्रभु,यो अन्याय होइन र ?।। के के…

निरु आचार्यको “नवरश्मी” गजल

तिम्रै हातको सिन्दुर लगाउदा कस्ती भाछु छ्मछ्म चुरा नारिभरी सजाउदा कस्ती भाछु , कति रहर लाग्थ्यो पैले रातो सारी लगाउन सुख दुखसंगै प्रिति जमाउदा कस्ती भाछु, भन्नेले त केके भन्थे कस्ती छुची रैछे मोरि एक्लै सुत्थे एकान्तमा…

पाण्डव शर्माको ‘मनभित्रको सपना’ कविता

मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु । म आफू भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारे म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन…

आयो महासंकट

केशव नेपाल कोरोना भाइरस बनेर यो धर्तीमा मानव जातिको महाकाल बनेर एउटा ठाउँमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा शहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो। न बालबालिकालाई छोड्छ न युवायुवतीलाई छोड्छ न वृद्ध…

मृत्यु कति सस्तो रहेछ ?

डा. अच्युतशाली घिमिरे मानिस जीवनमा अनेकौं मिथ्याहरुसँग संयोग राख्दछ, क्षणिक सुखहरु आर्जन गर्दछ, जन्म–जन्मान्तरसम्म एउटा मृगतृष्णामा पछि लागिरहन्छ, भूलभुलैयामा चक्कर मारिरहन्छ, तर आखिर जिन्दगी के नै छ र ? जीवनका अनन्त…

‘फर्गेट मी …तिम्रो मुटु छैन’

यसो छातीको देब्रे पाटो छामेर हेर्‍यो उसले। निक्कै बेर त्यहाँ हात राखिरह्यो। ढक्...ढक्... आवाज सुनियो। अनि मात्र विश्वास लाग्यो उसलाई। हैन... मेरो मुटु नै त नभएको कहाँ हो रैछ र ?

खै कहाँ आयो नारी दिवस ?

नारीहरू मानवहृदयका चित्रकारहरू हुन्, संसारलाई उज्यालो देखाएर जीवनको मूल्य सिकाउने सृष्टिका उपहारहरू हुन् तर खै कहाँ आयो नारी दिवस र कहाँ कहाँ छायो खुसी ?? बलात्कृत निर्मलाको आँसुमा आयो कि ? छाउपडीमा लुटिएकी नारी अस्मितामा आयो कि ?…