Browsing Category

खेल

आउदो जुन महिनादेखि श्रीलंकामा क्रिकेट सुरू हुने

काठमाडौं, १० जेठ। आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने श्रीलंकामा तयारी भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो । कोरोनाको महामारीका कारण…

प्रिमियर लिगका ६ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, ७ जेठ। प्रिमियर लिगका ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रिमियर लिगमा वाटफोर्डका एक खेलाडी, दुई कर्मचारी र बर्न्लिका सहायक प्रशिक्षक इयान बोएनलाई कोरोनाको संक्रमण देखिएको हो। कोरोना संक्रमण देखिएका खेलाडीहरु सात…

क्रिकेटमा केही नियम परिवर्तन

काठमाडौं, ६ जेठ। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियम परिवर्तन गरेको छ। पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु…

अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध

एजेन्सी। अफगानिस्तान क्रिकेट टीमका विकेट किपर ब्याट्सम्यान शफिउल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी करप्सन रुल्सको उल्लंघन गरेको भन्दै उनलाई अफगानिस्तान क्रिकेट बोर्डले ६ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो। घरेलु लिगमा…

स्पेनी लिगका ५ खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी। स्पेनी लिगका ५ खेलाडीलाई कोरोना संक्रमण भएको छ। फुटबल सुचारु गर्ने लक्ष्यसहित स्पेनिस लिगको खेलाडीहरुमा गरिएको कोरोना परिक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखिएको हो। आरएसी १ का अनुसार ला लिगाका ३ र दोस्रो श्रेणी लिगका २…

अस्ट्रेलियाका पूर्वक्रिकेटर ग्रामी वाट्सनको मृत्यु

काठमाडौं, १३ वैशाख। अस्ट्रेलियाका पूर्व्क्रिकेटर वाट्सनको मृत्यु भएको छ। अस्ट्रेलियाका पूर्व अलराउण्ड क्रिकेटर ग्रामी वाट्सनको ७५ वर्षको उमेरमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगविरुद्ध लडिरहेका थिए। मिडिल अर्डर ब्याट्सम्यान र…

आइपिएल अनिश्चितकालका लागी स्थगित

काठमाडौं, ३ बैशाख। बुधबारदेखि सुरु गर्ने भनिएको यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित…

मेस्सीले गरे कोरोना विरुद्ध लड्न आर्थिक सहयोग

काठमाडौं, १२ चैत। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले कोरोना भाईरसको संक्रमणविरुद्ध लड्नआर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ । मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको…

कोरोनाबाट बच्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी लिन पारसको आग्रह

काठमाडौं, ९ चैत। नेपाली क्रिकेट टिमका अलराउन्डर पारस खड्काले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लिएको निणर्यमा साथ दिन आग्रह गरेका छन । आज समाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाटजिम्मेवारी लिन आग्रह गरेका…

मेस्सी बने सर्वाधिक कमाइ गर्ने खलाडी, रोनाल्डो दोस्रो स्थानमा 

काठमाडौं,५ चैत। बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन्। ५० खेलाडीमध्ये मेस्सी सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका शीर्ष स्थानमा परेका हुन्। उनले २०१९ मा झण्डै १२७ मिलियन…