Browsing Category

लोकसेवा

लोकसेवामा नाम निकाल्ने सुत्र

तुलनात्मक रूपमा गाह्रो मानिए पनि लोकसेवा पास गर्न असम्भव छैन। लोकसेवामा सफल हुन सबैभन्दा पहिले आत्मविश्वास आवश्यक हुन्छ। लोकसेवामा सफल हुने सपना पूरा गर्न पठनपाठनको बानी सुधार्नुपर्छ। हजारौँको बीचबाट सफल हुन विद्यालय तथा विश्वविद्यालयमा…

लोकसेवाले माग्यो एक हजारबढी अधिकृत (विज्ञापन हेर्नुहोस्)

काठमाडौं। लोकसेवा आयोगले एक हजारबढी अधिकृतको आवेदन माग गरेको छ। बुधबार आयोगको निजामति सेवाको शाखा अधिकृत र रावपत्रांकित तृतीय श्रेणीमा एक हजार ९४ जनाका लागि आवेदन माग गरेको हो। आयोगले प्रशासन समूह अन्तर्गत सामान्य प्रशासनमा ५६०, प्रशासन…

लोकसेवा विद्यार्थीहरुका लागि विषयगत र वस्तुगत प्रश्न

काठमाडौं। के तपाई लोक सेवा आयोगले लिने परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? नेपालमा लोक सेवा परीक्षा तयारीका लागि विभिन्न पुस्तकहरु प्रकाशित छन्। आजकलका विद्यार्थीहरुले लोकसेवा पास गर्न अथक मेहेनत गर्दै आएका छन्। तर, पढ्ने उपयुक्त स्रोत…

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं, २७ कात्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातांै तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।बुधवार विज्ञापन प्रकाशन गर्दै आयोगले करिव साढे २ सय पदमा आवेदन माग गरेको हो ।…

लोकसेवा आयोगमा आवेदन दिने उम्मेदवार घटे

काठमाडौं, २४ कात्तिक। लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो। आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर…

लोकसेवा आयोगको ६० औं वार्षिक प्रतिवेदन पेश

काठमाडौं, १९ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औं वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष…

उपसचिव र सहसचिवका लागि विज्ञापन खुल्यो

काठमाडाैं, २९ असाेज। लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो…

खरिदारदेखि सहसचिवसम्म २० हजार पदमा विज्ञापन गर्ने लोकसेवाकाे तयारी

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूहमा करिब २० हजार कर्मचारी रिक्त रहेको जानकारी लोकसेवा आयोगलाई पठाएपछि यी पदहरुमा लोकसेवा आयोगले विज्ञापन गर्ने तयारी गरेको छ । लामो समयदेखि धेरै संख्यामा विज्ञापन…

नेपालको संविधानले व्यवस्था गरेका प्रमूख १३ नीति

काठमाडौं। नेपालको संविधानले १३ वटा विषयलाई राज्यको नीतिका रुपमा लिपिवद्ध गरेको छ। २०७२ को संविधानअघि देशको राष्ट्रिय नीति राजा र प्रधानमन्त्रीहरुको तजबिजमा तय गरिन्थ्यो। नयाँ संविधानपछि त्यो अवस्थाको अन्त्य भएको छ। यी हुन् संविधानमा…

नेपालका संवैधानिक आयोगहरु कुन–कुन हुन् ?

काठमाडौं। नेपालको संविधानले विभिन्न संवैधानिक आयोगहरुको व्यवस्था गरेको छ, ती आयोगहरुले स्वतन्त्र संवैधानिक निकायका रुपमा लक्षित क्षेत्र र समुदायका हितहरुको रक्षा, प्रवद्र्धन र विकास गर्दछन्। २०७२ को संविधानपूर्व लोकसेवा आयोग, निर्वाचन…