Browsing Category

हेल्थ टिप्स

खेलसँगै यी योगासन सिकाउँदा बच्चा जीवनभर स्वस्थ रहन्छ

एजेन्सी । हरेक बाबाआमाको सपना हुन्छ बच्चा मानसिक र शारारिक रुपमा स्वस्थ रहोस् । यद्यपि, अनियमित दिनचर्या तथा गलत खानपानको असर युवावर्गमा मात्र नभएर बालबालिकामा पनि देखिन थालेको छ । यस्तो अवस्थामा बच्चा स्वस्थ राख्नको लागि पहिलेदेखि योग…

हाई ब्लडप्रेसर छ भने सजग हुनैपर्ने ८ विषय

एजेन्सी। असन्तुलित आहार र अनियमित जीवनशैलीको कारण आजकाल धेरै मानिसहरु उच्च रक्तचापको शिकार भइरहेका छन्। हाइ ब्लड प्रेसर भएको बेलामा रक्त धमनीहरुमा रगतको दबाव बढ्छ जसले गर्दा मुटुलाई सामान्य अवस्थामा भन्दा धेरै काम गर्नुपर्ने दवाव पर्न…

बाँझोपन बढ्नुको प्रमूख ९ कारण

काठमाडौं। आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ। खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ,…

विदाको दिन सुत्दा मुटुमा समस्या

एजेन्सी। विश्वका कतिपय मुलूकमा शनिबार र आइतबार २ दिने सार्वजनिक विदा हुने भए पनि नेपालमा शनिबार मात्र विदा दिने प्रचलन छ। हप्ताभरिका कामको व्यवस्थापन र रिफ्रेसमेन्टका लागि शनिबार विदा दिने गरे पनि नेपालीहरुले शनिबारको खासै सदुपयोग गर्न…

यौन क्षमता बढाउन त्याग्नैपर्ने सात बानी

तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकारात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ। पुरुषहरू केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरूको शुक्रकीट उत्पादनमा नकारात्मक असर पारिरहेको हुन्छ। यदि…

पाँच खराब बानी, जसले हृदयघात निम्त्याउँछ

एजेन्सी। अनियमित खानपानका कारण तपाईंलाई धेरै किसिमका रोगहरू लाग्न सक्छन्। समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ। निम्नानुसार खाना खाने बानी छ भने तपाईंलाई हृदयघात पनि हुन सक्छ।…

यी दश बानीले बिगार्छ मृगौला

एजेन्सी। मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो। विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो। मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र…

चिसोमा बालबालिकालाई कोल्ड डायरियाको समस्या, कसरी बच्ने ?

काठमाडौं। बालबालिकामा देखिने समस्यामध्ये एउटा समस्या हो कोल्ड डायरिया। चिसोको समयमा बालबालिकामा कोल्ड डायरियाको समस्या देखिन्छ। चिसो मौसममा देखिने झाडापखलाको समस्यालाई कोल्ड डायरिया भनिन्छ। चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको संक्रमणले…

किन बढ्छ युरिक एसिड, नियन्त्रण कसरी गर्ने ?

काठमाडौं। जब हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) का कोषिकाले आफ्नै कोषिकालाई नष्ट गर्छ, त्यसपछि बाथरोग उत्पन हुन्छ। यसलाई हाडजोर्नीको रोग भनेर बुझिन्छ। युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ। युरिक…

कस्ता रोगीका लागि अदुवा विष समान मानिन्छ ?

काठमाडौं। अदुवाको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। यसले शरीरलाई तातो बनाउनुको साथै रुघाखोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ। तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको…