Browsing Category

इतिहास/दस्तावेज

जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय सदस्य : को कुन जिम्मेवारीमा छन् ?

काठमाडौं। तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ। देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ। देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ। यी सबै उपलब्धि…

दश वर्षे जनयुद्धमा महिला र कीर्तिमान

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए। लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि…

ऐतिहासिक दस्तावेज : मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता (पूर्णपाठ)

प्रचण्ड सरकारको आचारसंहिता :– कसैबाट पनि महंगा उपहार र आर्थिक लाभ नलिने। पढ्नुस् १९ बुंदे आचारसंहिता। अहिलेको सरकारका लागि पनि सन्दर्भ सामग्री हुन सक्छ।

माओ र स्टालिनको अन्तिम वार्ता : ‘विश्व साम्यवादका लागि सहकार्य गरौं’

जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकारका अध्यक्ष माओत्सेतुङ सन् १९५० को जनवरीमा सोभियत सङ्घको राजधानी मस्को पुगे। सोभियत सङ्घमा माओको यो दोस्रो भ्रमण थियो। सो क्रममा सन् १९५० जनवरी २२ को दिन माओले सोभियत सङ्घका राष्ट्रप्रमुख जेभी…

ऐतिहासिक दस्तावेज : वास्तविक कम्युनिष्ट पार्टीको निर्माण कसरी गर्ने ?

१) केही महत्वपूर्ण स्वीकारोक्तिहरुः– एकता महाधिवेशनका लागि प्रस्तुत र केन्द्रीय तदर्थ समितिद्वारा पारित यसपटकको ‘राजनीतिक प्रतिवेदन’को एउटा महत्वपूर्ण पक्ष के रहेको छ भने यसले वर्तमान र विगत कम्युनिष्ट पार्टीको चरित्र स्थिति र मुख्य…

इतिहास : ‘खस र आर्य एउटै जाति होइनन्’

खसहरु बलि प्रथाका समर्थक हुन्। तर आर्यहरु होइनन्। आर्यहरु पूर्वजन्म तथा पुनर्जन्ममा विश्वास राख्दछन्। तर, खसहरु यस कुरालाई विश्वास गर्दैनन्। खसहरु अवैदिक हुन्। खसहरुलाई आफ्नो कुलपूजा गर्दा पुरोहितको आवश्यकता पर्दैन। खसहरु पितृपूजक,…

असमान महाकाली सन्धि : जसले एमाले फुटायो (सन्धिको पूर्णपाठ)

काठमाडौँ, १८ माघ। नेपालका तर्फबाट तत्कालीन परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी र भारतका तर्फबाट विदेश मन्त्री प्रणव मुखर्जीले महाकाली सन्धि गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। वि.सं. २०५२ माघ २९ गते सन्धि भएकोमा वि.सं. २०५३ असोज ३…

ऐतिहासिक जनयुद्धको पहिलो योजना (पूर्णपाठ)

“हामी मजदुरहरुलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन, आफैलाई राजनैतिक सत्ता सञ्चालन योग्य बनाउन समेत तपाईहरु १५, २०, र ५० वर्षका गृहयुद्ध एवं अन्तराष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ।” (कार्ल मार्क्स)। “गृहयुद्ध…

शहीदको सम्झनामा

आज शहीद दिवस ! अर्थात् देशका लागि वलिदान दिनेहरुको सम्झना गरिने दिन । सम्पूर्ण नेपालीले वर्षको एक दिन भए पनि शहीदहरुको सम्झना गर्ने गर्दछन् । हामीले आजको गणतन्त्र प्राप्तिसम्म आइपूग्दा देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण…

यस्तो छ अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको…