Browsing Category

बहस

काेभिड-१९ : पूँजीवादी संकटले समाजवादकाे ढाेका खाेल्छ ?

पहिलो विश्वयुद्ध भौगोलिक पूनर्विभाजनका लागि गरिएको साम्राज्यवादी छिनाझप्टी थियो, दोस्रो विश्वयुद्ध प्राकृतिक साधन स्रोतमाथि साम्राज्यवादी शक्तिहरुको तीव्र प्रतिस्पर्धाको परिणाम थियो। तर, अहिलेको महामारी पूँजीवादको अनियन्त्रित विकास, आणविक…

कोभिड–१९ : भ्रम, यथार्थ र हाम्रो जिम्मेवारी

चमेरामा सुशुप्त अवस्थामा रहेको भाइरस मानिसको कोषमा छिरेर बाँच्न सिक्यो र रोग लगाउने किसिमले विकसित भएर आयो। अनुसन्धानकर्ताहरुका अनुसार दोश्रो सिद्धान्त सही सावित भए कोरोना भाइरस फेरि अर्को महामारीका रुपमा आउने सम्भावना कम रहेको अनुमान…

कोभिड–१९ : शक्ति र सभ्यताकाे नयाँ केन्द्र एसिया !

कोरोना कहर पनि पूँजीवादी अर्थ व्यवस्थाको अन्तको शंखघोष गर्न आएजस्तो देखिएको छ। कोरोना उपचारका लागि आवश्यक सामानहरु ज्स्तै मास्क, पीपीआइ, ड्रेस, परीक्षण किट र अन्य कुराहरुको उत्पादनमा चीनले अन्य मुलुकहरुलाई धेरै पछि पारेको छ। विज्ञान र…

‘नमस्कार’ : पूर्वीय सभ्यताको पुनरागमन

तर कालान्तरमा यसको वैज्ञानिक महत्वको विश्लेषण गर्नुभन्दा पनि धार्मिक विश्लेषण बढी भएको पाइयो, फलतः वैज्ञानिक युगमा पर्याप्त अनुसन्धानको कमी र पर्याप्त वैज्ञानिक प्रमाणको कमीले गर्दा यी नियम पालना गर्ने प्रचलन घट्दै गएको पाइन्छ। अर्को शब्दमा…

कोभिड–१९ : बदलिन सक्छ पूँजीवादी विश्व व्यवस्था

मानव जातिले गरेको प्रगति, अनुसन्धान, विकास र प्रविधिलाई नै चुनौती दिएर कोरोना भाइरसले विश्वमै भयावह स्थिति सिर्जना गरिदिएको छ भने आगामी दिनमा यसले विश्वको अर्थराजनीति र विद्यमान शक्तिको सन्तुलनमै उलटपुलट ल्याउने देखिँदैछ।

बालबालिकामा कोरोना त्रास र अभिभावकको भूमिका

फुर्सदको समय बालबालिकासँग बिताउने प्रयत्न गर्नुस्। उनीहरुसँग अत्याधिक कुराकानी गर्नुस्। घरभित्रै रहेर उनीहरु रमाउन सक्ने वातावरण सिर्जना गरिदिनुस्। त्यसले पारिवारिक मेल, एकता, प्रेम र सद्भावको वातावरण सिर्जना गर्नुको साथै सकारात्मक सोचको…

२१ मार्च : छुवाछुत कूप्रथा कि अपराध ?

विद्यालयका बालबालिकाहरुलाई छुवाछुत एक कुप्रथाको रुपमा नै पढाइन्छ। तर कानूनले यसलाई अपराधको रुपमा परिभाषित गरेको छ। छुवाछुत अपराध गरेबापत जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) ऐन २०७५ मा ३ महिनादेखि ३ बर्षसम्म कैद सजाय र ५०…

‘कोभिड–१९ बाट प्रभु, ईश्वर र अल्लाहले बचाउँदैनन्, डाक्टरमा विश्वास गरौं’

धार्मिक संरचनाहरु जे–जति छन्, ती राखियोस्। तर भगवान कहाँ पुर्‍याइदिन्छु भन्ने विचौलिया हटाइयोस्। धर्मले शोकको पीडा र मनको व्यथाको निको नपारे पनि शमन गर्छ, चित्त शान्त र शितल पार्छ। अब धार्मिक स्थल र संरचनाहरु मानव जातिको कल्याणका…

मार्क्सवाद र विज्ञान–प्रविधिमा क्रान्ति

विकासमा यसका नयाँ नयाँ रुप र सार प्रकट हुने गर्दछ। मानिस दिमाग चलाउने (सोच्न सक्ने) तर कमजोर तन भएको सामाजिक प्राणी हो। खाना, बस्न र सुरक्षाका लागि मानिसले प्रथम हातको प्रयोग गर्‍यो। तर हातहरु पर्याप्त नभएपछि ढुङ्गा, घुँयात्रो, भाला,…

धर्म, भौतिकवाद र मार्क्सवादको सम्बन्ध

विश्वमा धर्म सम्वन्धि मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ। यस क्रममा मूलतः धर्म सम्वन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ। त्यसको एउटा…