Browsing Category

बहस

मार्क्सवादी स्कुल : के हो अराजकतावाद ?

कानूनमा धेरैवटा धाराहरु हुन्छन्। कानूनका विद्यार्थीले पास हुनका लागि ती धाराहरु घोकेर कण्ठ पारे पनि लामो समय प्रयोगमा आएन भने ती बिर्सन्छन्। कुनै मुद्दा पर्‍यो भने र ती धारा प्रयोग गरेर बहस गर्‍यो भने कुन धारामा के लेखेको छ,…

‘प्रिय कमरेड, महान् जनयुद्धप्रति गौरव गरौं’

कमरेड, अब यी उपलब्धी हाम्रा साझा र अमूल्य सम्पत्ति हुन्। तसर्थ, हिजो को कता थियो, कुन राजनीतिक सङ्घर्षमा हामी कहाँ थियौं ? त्यसको हिसाब होइन। बरु, यी सबै सङ्घर्षलाई हाम्रो सम्पत्ति भनौं। हाम्रो साझा लक्ष्य प्राप्तिका लागि सुदृढ एकता हासिल…

इतिहास : युग बदल्ने महान् जनयुद्धका २४ वर्ष

मनहरि तिमिल्सिना/काठमाडौं, १ फागुन। २०५२ साल फागुन १ गते मंगलबार अर्थात् तात्कालीन नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिन, जुन दिन नेपाली राजनीतिमा जनयुद्ध दिवसका रुपमा स्थापित छ। जनयुद्ध घोषणा भएको २४ वर्ष पूरा भइसके पनि…

‘मेयरसाप ! शिक्षामा रक्सी र मासु जति त लगानी गरौं’

सामान्य शीर्षकका बजेट पनि कार्यान्वयनमा आएनन्। केही बजेट अन्यत्र खर्च गरियो। बाँकी बजेट फ्रिज भयो। कतिसम्म भने, उत्कृष्ट विद्यालय, प्रअ, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रमका लागि छुट्याइएको बजेटसमेत कार्यान्वयनमा आएन। विद्यालयको शैक्षिक…

वर्ग विश्लेषण : तपाई कुन वर्गमा पर्नुहुन्छ ?

आदिम साम्यवादको अन्त्यपछिदेखि पूँजीवादसम्मको मानव जातिको ऐतिहासिक विकासमा देखा परेका सामाजिक रुपहरू वर्गीय समाज हुन्। ती समाजहरूमा एक–अर्कोबाट पूरै विपरीत स्वार्थ भएका, परस्परविरोधी, वैरभावयुक्त वर्गहरू रहेका हुन्छन्, जस्तो कि दास समाजमा…

झापा सङ्घर्षको गौरवशाली इतिहास

फागुन २१ गते राति सुखानीको जङ्गलमा आततायीहरूले कायरतापूर्वक चलाएको अग्निवर्षालाई रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठजस्ता झापा सङ्घर्षका योद्धाहरूले वीरतापूर्वक सामना गरी जनाधिकार र जनसत्ता…

किन कहिल्यै बुढो हुँदैन कम्युनिष्ट घोषणापत्र ?

‘कम्युनिष्ट घोषणापत्र कार्ल मार्क्स र एङ्गेल्सको संयुक्त कृति भए तापनि त्यसको आधारभूत र केन्द्रीय सिद्धान्तको रचना कार्ल मार्क्सले गर्नुभएको तथ्य यही संस्करणमा एङ्गेल्सले प्रष्ट्याउनुभएको छ। कार्ल मार्क्स जीवित हुँदै र त्यसपछि प्रकाशित यस…

आत्मरक्षाको विज्ञान के हो, कसरी गर्ने आत्मरक्षा ?

तत्काल घटनास्थलमै हुने प्रतिकारलाई मात्र आत्मरक्षाको रुपमा बुझ्ने मानसिकता वा कानूनी प्रवृत्ति र व्यवस्थाले बाँकी उप्रान्त समयपछि (पछिल्लो समयमा) हुन जाने हुन सक्ने आत्मरक्षाको प्रश्नलाई पूर्ण रुपमा निषेध गरिनु हुँदैन। जुन हद दर्जाको ढोका…

किन असफल भयो भारतमा कम्युनिष्ट आन्दोलन ?

विश्वमा भारत आधुनिक शक्तिराष्ट्रको रुपमा उदाउँदै गरेको देश हो, जहाँ ठूलो मजदुर वर्गको अस्तित्व छ। त्यसैगरी अर्को विडम्बना पनि छ, त्यहाँ करोडौँको सङ्ख्यामा गरिबी, भोकमरी, सडकवास भएका गरीब वर्गको अस्तित्व बिझाउने गरी छ। त्यसैगरी अनेक आदिवासी…

पद्मा अर्याल : जिज्ञासु र कर्मशील मन्त्री

उनीहरुले इतिहासको फेहरिस्त पल्टाउँछन्, कानूनको इतिवृतान्त बताउँछन्, प्रशासनका उल्झनहरुबारे व्याख्या गर्न प्रशस्त समय लिन्छन्। तैपनि कैयौं मन्त्रीहरु विषयको गुह्य कुरा नबुझी सहमतिमा टाउको हल्लाएर आगुन्तकलाई पठाउँछन्।