Browsing Category

राजनीति

‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

पोखरा, २ मंसिर । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भब्य स्वागत गरेका छन्। सोमबार बिहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन्। घरदैलो सुरु हुनुअघि…

कालापानीबारे प्रधानमन्त्री ओलीको प्रतिक्रियाः भारतीय मिडियाले के लेखे ?

काठमाडौं, २ मंसिर। पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। यसविषयमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले पनि प्रतिक्रिया दिएका छन्।…

जर्मनीका वामपन्थी नेता नेपालमा

काठमाडौं, २ मंसिर। जर्मनीको वामपन्थी दल डी लिंकेको तीन सदस्यीय प्रतिनिधि मण्डल आज नेपाल आएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आएको प्रतिनिधि मण्डल नेपालमा विभिन्न कार्यक्रममा सहभागी हुँदै पाँच दिन रहने छ।…

सातै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापना गर्छौं : मन्त्री पण्डित

काठमाडौं, २ मंसिर। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने जानकारी दिएका छन्। प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको…

कालापानीको सेना युद्ध वा कुटनीतिबाट मात्र हटाउन सकिन्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, २ मंसिर। समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कस्तो रणनीति अप्नाउने निर्क्योल गर्न सरकारलाई सुझाव दिएका छन्। भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषका लागि धन्यवाद व्यक्त गर्दै…

माथिल्लाे त्रिशुलीबाट विद्युत उत्पादन सुरु

काठमाडौं, २ मंसिर । नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको आज उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा.…

खुमलटारमा प्रचण्ड-माधव नेपालबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं, २ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेसँगै नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।आइतवार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै आजै मन्त्रिमण्डल…

पाँच मन्त्री फेर्ने ओली-प्रचण्डबीच सहमति

काठमाडौं, २ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति भएको छ। उनीहरुबीच पूर्व एमालेतर्फका तीन र पूर्व माओवादी…

जनार्दन शर्माको अपील : ‘निजामती ऐनको मस्यौदामाथि सुझाव दिनुस्’

काठमाडौं, २ मङ्सीर। पूर्वगृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले छलफलको क्रममा रहेको निजामती ऐनका मस्यौदामाथि सुझाव दिन सरोकारवाला र विषय विज्ञहरुलाई आग्रह गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता…

ऐनको मस्यौदा : ‘सेवाग्राहीलाई क्षति पुगे कर्मचारीको तलवबाटै क्षतिपूर्ति’

नारायण काफ्ले/काठमाडौँ, २ मङ्सिर। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्‍याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको…