Browsing Category

राजनीतिक दल

अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा

काठमाडौं, १३ फागुन । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका छन्। मंगलबार…

प्रधानमन्त्री ओली मार्क्सवादी हाेइनन्, यतिवादी हुन्

काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो घटनाक्रम तथा अडियो प्रकरणका बारे संसदमा आएर प्रष्ट्याउन आग्रह गरेका छन्। उनले मंगलबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्रीलाई यस्तो…

भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउँछौंः प्रभु साह

गौर। नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले भ्रष्टाचार विरोधी आन्दोलन रोक्ने प्रयासलाई विफल पार्ने बताएका छन्। रौतहटको मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीनिया माविमा भएको साक्षरताका लागि सांस्कृतिक कार्यक्रममा अध्यक्ष साहले…

स्नातकपछि विद्यार्थीहरु आफ्नै खुट्टामा उभिन सक्नुपर्छ : मन्त्री पुन

रोल्पा, १३ फागुन। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई स्नातकपछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन्। मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको…

गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ: ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन्। भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै…

‘राजनीति गरिन्छ, जुवा खेलिन्न’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपाले) संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन्। नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले संविधान संशोधन गर्ने यस कदमलाई जुवा…

‘ज्ञानेन्द्र कार्कीले अंग्रेजी बुझ्दैनन् कि क्या हो ? के हेरेर काँग्रेसले गर्‍यो एमसीसीमा…

पोखरा, १३ फागुन। सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन्। खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र…

प्रधानमन्त्री पतन भइसके : गगन थापा

दाङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री राजनीतिक र नैतिक रूपमा पतन भइसकेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङद्वारा सोमबार घोराहीमा आयोजित एक कार्यक्रममा नेता थापाले प्रधानमन्त्री केपी…

प्रधानमन्त्रीको देशप्रेम फेरि एकपटक प्रमाणित भएको छ : शान्ता चौधरी

काठमाडौं। नेकपाकी केन्द्रीय सदस्य एवं सांसद शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको देशप्रेम फेरि एकपटक प्रमाणित भएको बताएकी छिन्। सामाजिक सञ्जालमा मंगलबार प्रतिक्रिया लेख्दै उनले यस्तो कुरा बताएकी हुन्। प्रधानमन्त्री ओलीले जन्मघरमा…

हिम्मत भए कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गरौं : डा. भट्टराई

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन गर्न कार्यदल बनाएकोमा कडा आपत्ति जनाएका छन्। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई…