Browsing Category

संघीय संसद

आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणको (पूर्णपाठ)

काठमाडौं, १३ जेठ। सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’पेश गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण…

नेपालको नक्सा फेरिएसँग सांसदको लोगो पनि फेरिने

काठमाडौं, ११ जेठ। अब सांसदहरूले लगाउने प्रतीक चिह्न (लोगो) परिमार्जन हुने भएको छ। सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि सांसदहरूले लगाउने प्रतीक चिह्न लोगो परिमार्जन गगरिने भएको हो। आइतवार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको राष्ट्रिय…

नयाँ नक्सालाई भूमी फिर्ता गर्नका लागि प्रयोग गरियोस् : गगन थापा

काठमाडौं, ६ जेठ। नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले जारी गरेको नयाँ नक्सा पास होला वा नहोला भन्ने कुरामा आशंका व्यक्त गरेका छन्। मंगलवार प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै केही मानिसहरुले उक्त कुरामा…

नेताले नभई संसदले निकाल्छ एमसीसीको निष्कर्ष : प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताएका छन्। यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको बताए। यो प्रस्ताव अहिलेको सरकारले नभई अघिल्लो सरकारले गरेको तर…

प्रधानमन्त्रीको बैशाख महिनाको तलब कोरोना कोषलाई दिने निर्णय

काठमाडौं, ५ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो वैशाख महिनाको तलब प्रदान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले वैशाख महिनाको कुल ७७ हजार २ सय ८०…

सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौं, ५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले अपहरणको आरोप पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन्। संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्। डा.…

नेपाल-भारत सीमामा तारबार लगाउनु हुँदैन : नेता यादव

काठमाडौं, ५ जेठ। राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउन नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले सीमा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको…

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्शा जारी गरिनेछ

काठमाडौं। सरकारले दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी गर्ने भएको छ। संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ नक्सा जारी गर्ने उद्घोष गरेकी छिन्। सत्तारुढ…

सबै स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने

काठमाडौं, २ जेठ। सबै स्थानीय तहमा सरकारले पाँचदेखि १५ शैयाको अस्पताल बनाउने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै स्थानीय तहमा…

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै (लाइभ)

काठमाडौं, २ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिरहेकी छिन्। राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी…