Browsing Category

सरकार

सरुवा-बढुवाका लागि नेता बोकेर नहिड्नुस् : मन्त्री अर्याल

धनगढी। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनतालाई वास्तविक राज्यसत्ता परिवर्तनको आभास दिलाउन कर्मचारीले भूमिका खेल्नु पर्ने बताएकी छन्। उनले परम्परागत सोच र शैलीलाई त्यागेर जनताको सेवकको रूपमा काम गर्न…

आरक्ष पीडितका पक्षमा मन्त्री मगरकाे अभियान

काठमाडौं, ३ माघ । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि…

मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं, २ माघ । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झण्डा गाडेकोलाई ‘आतंककारी हर्कत’ भनेको छ। २०७६ साल पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमूख निर्णय बिहीबार सरकारका प्रवक्ता गोकुल…

नेपाली नियोगका कर्मचारीको तलब बढ्यो

काठमाडौं। सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने कर्मचारीको तलब वृद्धि गरेको छ। सम्बन्धित देशको न्यूनतम तलब अनुसार नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको तलब वृद्धि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले…

‘भीम रावललाई कुन फोन नम्बरबाट ज्यान मार्ने धम्की आयो ?’

काठमाडौं। सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्दै लगाएको आरोपमा कुरा सत्यता नभएको दावी गरेका छन्। सरकारको निर्णय सार्वजनिक गर्न आयोजित…

सुखी नेपालीको लागि उचित विपद व्यवस्थापन आवश्यक : गृहमन्त्री थापा

काठमाडौं, २ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न सकिने बताएका छन्। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा…

कृषिको विकासका लागि कुनै पनि कसर बाँकी राख्दैनौं : कृषिमन्त्री भुसाल

बुटवल, १ माघ । कृषि मन्त्री घनश्याम भुसालले संघीय सरकार, स्थानीय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको बताएका छन्। रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन र मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको…

मन्त्री मगरको पहलमा पुनर्बास र बेलौरीमा औद्योगिक ग्राम बन्दै

काठमाडौं, २९ पुस। सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्बास र बेलौरी नगरपालिकामा अब औद्योगिक ग्राम बन्ने भएको छ। संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बेलौरी नगरपालिकाबीच बेलौरीमा औद्योगिक ग्राम बनाउने सम्झौता…

मन्त्री पुन र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

यूएई । संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो। नविकरणीय अन्तर्रा्ष्ट्रिय उर्जा संघ (आइरिना) को विश्व भेलामा सहभागी हुन…

अख्तियारको प्रतिवेदनले भन्छ : स्थानीय तहमा भ्रष्टाचार बढ्‌यो

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन…