Browsing Category

सरकार

टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौ -आपूर्तिमन्त्री भट्ट

काठमाडौं, १२ चैत। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ। लकडाउनको आज दोस्रो दिन। नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ। सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज…

आबश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्वाध संचालन गर्न आग्रह

काठमाडौं, १२ चैत। लकडाउनको पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु बन्द देखिएपछि गृह मन्त्रालयले निर्वाध रुपमा संचालन गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध,…

अत्यावश्यक वस्तुका पसल दिनभर खुल्छ : गृह मन्त्रालय

काठमाडौं, ११ चैत। गृह मन्त्रालयले खाद्यान्नसहित अत्यावश्यक बस्तु विक्री हुने पसल सञ्चालन हुने स्पष्ट पारेको छ। गृहमन्त्राललयले मंगलबार साँझ विज्ञप्ति जारी गरेर स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसल…

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशको अनुमति

काठमाडौं, ११ चैत। सरकारले सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशको अनुमति दिएको छ।नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको हो। कोरोना रोकथाम उच्चस्तरीय…

कोभिड–१९ बारे जानकारी दिन वेभसाइट र मोवाइल एप बनाउदै स्वास्थ्य मन्त्रालय

काठमाडौं, ११ चैत। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ। सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा…

कोरोना भाइरस संक्रमण रोकथाम कोषलाई एक महिनाको परिश्रमिक दिने उपराष्ट्रपतिको निर्णय

काठमाडौं, ११ चैत। ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको पारिश्रमिक दिने भएका छन। नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोरोना भाइरस ( कोभिड -१९ ) रोकथाम तथा नियन्त्रणका…

चीनबाट २५ लाख मास्क ल्याइने

काठमाडौं, ११ चैत। सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री…

‘चियाबाट संक्रमण हुन सक्छ, तातो पानी पिऔं’

काठमाडौं। उर्जा तथा जलस्रोत मन्त्रालयले अत्यावश्यक कर्मचारीको आवागमन बाहेक भेटघाट बन्द गरेको छ। कर्मचारीका लागि कार्यालय प्रवेश गर्नुअघि मुल प्रवेशद्वारमा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यस्तै शरीरको तापक्रम जाँच गर्न मन्त्री,…

समयमा विद्युत महशुल तिर्न नसके जरिवाना लाग्दैन

काठमाडौं, १० चैत। सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत् विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपील गरेको छ। महसुल काउण्टरहरुमा हुने भिडभाडका कारण…

गुठी सम्बन्धी सुझाव पेश गर्न समिति गठन

काठमाडौं, १० चैत । गुठी सम्बन्धी रायसुझाब पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले समिति गठन गरेको छ। चैत ५ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले…