Browsing Category

विजनेस

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाडौं, २६ असार। नेपालमा इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो। तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल…

‘सरकारले भनेको भरमा अहिलेकै अवस्थामा सडकमा गाडी चलाउन सकिँदैन’

काठमाडौं, २६ असार। सरकारले शुक्रबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि सडकमा सार्वजनिक यातायात चलेको छैन। गाडीको अवस्था ठीक नभएको र यातायात मजदूर को कता छन् अहिले ठेगान नभएको भन्दै यातायात व्यवसायीले गाडी नचलाउने निर्णय गरेको…

सांसद भट्टराईद्वारा कास्की क्षेत्र नं २ का विकास आयोजना अनुगमन

पोखरा, २५ असार। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बरं २ का विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सो क्षेत्रमा…

एनआइसी एशियाको लघुवित्त शेयर सूचिकृत

काठमाडौं। एनआइसी एसिया बैंकले लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको जनाएको छ। बैंकले…

आज सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं, २५ असार। बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च रहेको छ। बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ९ सय रुपैयाले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…

९ वर्षकै उच्च विन्दुमा सुनको भाउ

न्यूयोर्क। बहुमूल्य धातु सुनको भाउ ९ वर्षकै उच्च विन्दुमा उक्लिएको छ। बुधवारको कारोबार सुनको भाउ प्रतिऔंस १ हजार ८०० डलरमाथि उक्लिएको छ। सुनको भाउले यो स्तर पार गरेको सन् २०११ यता यो पहिलो पटक हो। विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र दरमा…

नेपाल–भारत सीमामा इन्धनको मूल्यअन्तर अहिलेसम्मकै उच्च

काठमाडौं, २४ असार। नेपाल-भारत सीमामा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च पुगेको छ। सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ। यो जुलाई ५ को मूल्यसूचीअनुसार हो। रक्सौलमा पेट्रोल…

सांफे मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

राजेन्द्र बि.क./ बाजुरा, २४असार। लगातारको वर्षाले साँफे मार्तडी सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएपछि मंगलबार रातिदेखि सडक पूर्णरुपमा बन्द भएको छ। सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ। पहिराले…

कुन देशका लागि कति नेपालीले पाए श्रम स्वीकृति ?

काठमाडौं। बिहीबारदेखि कोरोना भाइरसको महामारीका कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति खुला गरिएको छ। बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा…

६ महिनापछि रसुवागढी नाका खुल्यो

रसुवा, २२ असार। विगत ६ महिनादेखि बन्द नेपाल–चीन रसुवागढी नाका आज (सोमबार) देखि सञ्चालनमा आएको छ। दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुलेको हो। हिमपात र पहिरोका कारण उत्तरी छिमेकी चिनसँगको मुख्य नाका गत…