Browsing Category

पर्यटन

फागुन २१ बाट बुटवलमा प्रादेशिक महाेत्सव

अस्मिना पाण्डे/ बुटवल, १३ फागुन। ‘मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव हुने भएको छ।नेपाल घरेलु तथा साना उद्योग महासंघ…

जनयुद्धमा प्रचण्ड बसेको घर युद्ध पर्यटन क्षेत्र घोषित

रोल्पा, १२ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्दका बेला लामो समय आवासका रुपमा प्रयोग गरेको रोल्पा राङसीस्थित घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ। नेकपा…

विश्वकीर्तिमान बनाउने तयारीमा चार नेपाली युवा

काठमाडौं। पर्वतारोहण पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले विश्वकीर्तिमान राख्दै भ्रमण वर्षलाई सफल बनाउन चार जना आरोही सगरमाथा आरोहण तर्फ बाटो लागेका छन्। आरोही टासि लाक्पा शेर्पाको संयोजकत्वमा मिङतेम्वा, वालुङ दोर्ची र पासाङ नुर्वु शेर्पा…

नेपाल कोरोनाबाट प्रभावित छैन : पर्यटनमन्त्री

काठमाडौं। सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ। अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…

बाँके जिल्ला : एक संक्षिप्त परिचय

नेपालको प्रदेश नं.–५ मा पर्ने बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रकै प्रमूख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवं प्रवेशद्वार मानिन्छ। वि.सं. १८७३ को सुगौली सन्धिमा नेपालले…

गलकोटमा शैक्षिक प्रदर्शनी तथा बाल मेला सम्पन्न

थम्मन थापा/ बागलुङ, २९ माघ । गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी तथा बाल मेला सम्पन्न भएको छ। नगरपालिका भित्रका माध्यमिक, आधार र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो। माघ २७ गते देखि…

‘नेपालको पर्यटनको प्रमूख आधार भनेको बौद्ध धर्म’

बुटवल, २६ माघ। गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले बताएका छन्। भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपालको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाइ छ। बुद्ध नेपालमा जन्मिएको…

नेपालमा कोरोना भाइरस छैन, ढुक्कसँग भ्रमण गर्नुस्

चितवन, २४ माघ। चीनमा नोबेल कोरोना भाइरस देखिएपछि पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा…

निजगढ विमानस्थल निर्माणपछि नेपालमा वार्षिक एक करोड पर्यटक भित्रिन्छन् : भट्टराई

काठमाडौं, २२ माघ। निजगढ विमानस्थलको कामले गति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्री योगेश भट्टराईले बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका विमानस्थलको कामले गति लिएको बताएका हुन्। बुधबार राजधानीमा आयोजित देशभर सञ्चालित…

काठमाडौं-चीन हवाई उडान बन्द

काठमाडौं। चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल-चीन हवाई सेवा पनि बन्द गरिएको छ। चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता…