Browsing Category

पूर्वाधार/विकास

काभ्रे चौरी देउरालीमा अस्पतालको शिलान्यास

कोसीपारि, २६ कात्तिक। प्रदेश नं. ३ सरकारले यस प्रदेशमा रहेका एक सय १९ वटा स्थानीय तहमा अस्पताल बनाउने कार्यको सुरुवात गरेको छ। आर्थिक बर्ष २०७५र०७६ बाट नै ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने नीति लिएको प्रदेश सरकारले सुरु गर्न सकेको थिएन। तर…

पोखराको मर्दी खानेपानी आयोजनाको काम तीव्र (फोटो फिचर)

पोखरा, २६ कार्तिक। पोखरामा अहिलेसम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ। नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको…

१० दिनका लागि भद्रपुर विमानस्थल बन्द

भद्रपुर, २६ कात्तिक। झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका…

मुस्ताङको ताङग्यामा मोबाइल सेवा विस्तार

मुस्ताङ, २५ कात्तिक। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ। नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो। पैँतिस…

सातै प्रदेशका शहरहरुमा फोरजी सेवा

काठमाडौं, २५ कात्तिक। नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ। टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी…

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको निर्माण

कास्की, २४ कात्तिक। पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ। महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु…

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

काठमाडौं, २२ कात्तिक। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ। बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट…

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

काठमाडौं, २२ कात्तिक। सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ। पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ। यी नदीमा…

मेलम्ची उत्साहका साथ अघि बढिरहेको छ : मन्त्री मगर

काठमाडौं, २० कात्तिक। खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना नयाँ उत्साहका साथ अघि बढिरहेको बताएकी छन्। आयोजनाको नियमित अनुगमनका क्रममा मेलम्ची आएकी मन्त्री मगरले पत्रकारहरुसँग कुरा गर्दै उक्त जानकारी गराएकी हुन्। उनले भनिन्,…

औद्योगिक क्षेत्रमा ११७ उद्योग स्थापनाका लागी प्रस्ताव

भीमदत्तनगर, १९ कात्तिक। सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ। विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले…