Browsing Category

बैंक / बित्त

जनसेवा गरी सहकारी दिवस मनाऔं : मन्त्री अर्याल

काठमाडौं, २० चैत्र। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ६३ औं सहकारीलाई जनसेवाका काममार्फत् मनाउन सम्पूर्ण सहकारीकर्मीमा अपील गरेकी छिन्। बिहीबार सहकारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री…

आजको विनियम दर, कुन विदेशी मुद्राको सटही दर कति ?

काठमाडौं, २० चैत। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरीकन डलरको अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा रहेको छ । यस्तै युरो…

नेपाल बैंक लिमिटेडले सातै प्रदेशका राहत कोषलाई पाँच /पाँच लाख सहयोग

काठमाडौं, १९ चैत। नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच, पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो…

एनआईसी बैंकका ग्राहकलाई दराजमार्फत् सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं, १८ चैत। एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाईनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ। विश्वव्यापी रुपमा फैलिएको…

एनआईसी एसिया बैंकका ग्राहकले दराज अनलाइनबाट सामान किन्दा १०% छुट पाउने

काठमाडौं, १८ चैत। एन आई सी एशिया बैंक लिमिटेडले ग्राहकहरूलाई दराज अनलाईनमा रहेको बिग मार्ट बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी गरेको छ । यो योजनामा…

एनआइसी एशियाले गर्‍यो ५ लाख बराबरको खाद्यान्न वितरण

काठमाडौं, १७ चैत। एनआइसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला…

बैंक ११ बजेदखि १ बजेसम्म खुल्ने 

काठमाडौं, १३ गते। बिहीबारबाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गर्न थालेका हुन्। देश लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यावश्‍यक सेवा भएको कारण…

पूर्ण बैंकिङ सुविधा दिने बैंकर्स सङ्घको प्रतिबद्धता

काठमाडौं, १२ चैत। कोरोना सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्ण कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहज बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को…

एनआईसी एसिया बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालनमा 

काठमाडौं, १० चैत। एनआईसी एसिया बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।  आफ्नो ३ सय १९ शाखा…

बैंक तथा वित्तीय संस्थाद्वारा विद्युतीय माध्यम प्रयोग गर्न अनुरोध

काठमाडौं, ७ चैत। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन्। बैंक नोटबाट पनि कोरोना भाइरस संक्रमण हुन…