Browsing Category

मार्केट

अनिश्चितकालसम्म सेयर बजार स्थगित

काठमाडौं, ६ असार। लकडाउन विस्तारै खुकुलो बन्दै गए पनि सेयर बजार कारोबार भने अनिश्चित भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले असार ७ गतेदेखि अर्को सूचना नआएसम्मका लागि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गरेको हो। नेप्सेले शनिबार सूचना…

निरन्तर बढ्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, ५ असार। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको महासंघले…

आज अमेरिकी डलरको भाउ कति पुग्यो ?

काठमाडौं, ४ असार। आजका लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा तोकिएको छ। पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ। विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरतर्फ…

सुनको मूल्य अहिलेसम्मकै उच्च, एकै दिन १ हजारले बढ्यो

काठमाडौं, ३० जेठः स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ९० हजार नजिक पुगेको छ । सुनको भन्सारदर बढाएसँगै सुनको मूल्य बढ्न गएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानु र बजेटमार्फत भन्सारदर बढेकाले सुनको मूल्य बढ्न गएको व्यवसायीको…

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं, २८ जेठ। सुनको मूल्यमा फेरि वृद्धि भएको छ। आज (बुधबार) जेठ २८ गते सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६०० रुपैयाँ कायम गरेको छ। त्यसैगरी तेजाबी सुनको…

सुनको मूल्यमा नयाँ कीर्तिमान, आजको बजार भाउ कति ?

काठमाडौं, २७ जेठ। साताको तेस्रो दिन आज सुनको मूल्य दुई सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य प्रतितोला ८७ हजार सात सय रुपैयाँ पुगेको छ। जुन आजसम्मकै उच्च हो। सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय थियो।…

कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सको अनलाइन बैठक सम्पन्न

काठमाडौं, २६ जेठ। सहकारी सञ्चालकहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सको अनलाइन अन्तरक्रिया एवं छलफल बैठक सोमबार सम्पन्न भएको छ। वर्तमान कोरोना महामारी संकटको समयमा उत्पादनमा वृद्धि र सहकारीको अर्थतन्त्रलाई कसरी…

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, २६ जेठ। सुनको मूल्य आज एकसय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार…

सुनको मूल्य हालसम्म कै महंगो, तोलाको कति ?

काठमाडौं, २५ जेठ। साढे दुई महिनापछि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी मुल्य तोकेको छ। लकडाउन कारण पसल बन्द भएपछि महासंघले गत चैत ११ गतेदेखि सुनचाँदीको मुल्य तोकेको थिएन। तर, आइतबारदेखि पसलहरु खुल्ने भएपछि महासंघले आजदेखि सुनको…

भोलीबाट पसल खोल्ने व्यवसायीहरुको निर्णय

काठमाडौ, २१ जेठ। लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले पसल खोल्ने निर्णय गरेका हुन्। बुधबार बसेको महासंघको…