Browsing Category

रोजगार

नेपाल प्रहरीले माग्यो प्राविधिक प्रहरी जवान (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो। नेपाल…

लोकसेवा आयोगले सार्वजनिक गर्‍यो अधिकृतको नतिजा (नामावलीसहित)

काठमाडौं। लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह अन्तर्गत स्थानीय तहका अधिकृत पदको लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तरवार्ताका लागि बोलाएको छ।

मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौं। मु्क्तिनाथ विकास बैंकले विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ। बैंकले काठमाडौँ भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ। यस्तै एसएमबी (स्मल एण्ड माइक्रो…

लोकसेवा आयोगले माग्यो ५४८ नायब सुब्बा (सूचनासहित)

काठमाडौं। लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ। आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ। आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका…

जापानले माग्यो फेरि नेपाली कामदार, यसरी पाइन्छ जान

काठमाडौं, १९ पुस । जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ। जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन् नसकिरहेका बेला झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको हो। जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी…

जापानले फेरि माग्यो नेपाली कामदार

काठमाडौं। जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो। जनवरीमा १ हजार र…

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ कर्मचारी

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ। विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ। विभागद्वारा शुक्रबार गोरखापत्रमा प्रकाशित…

कोरियामा नेपाली कामदारको तलब बढ्यो

काठमाडौँ। दक्षिण कोरियामा श्रमिकको तलब बढेको छ। यो तलव वृद्धिसँगै त्यहाँ कार्यरत नेपाली कामदारहरुको तलब पनि बढेको हो। नयाँ वर्ष २०२० सुरु भएसँगै कामदारको तलब पनि बढेको हो। दक्षिण कोरियाली श्रम मन्त्रालयका अनुसार तलब २.८७ प्रतिशतले बढेको छ।…

१८ पदका लागि जागिर खुल्याे (सूचनासहित)

काठमाडौं, १४ पुस। काम गर्ने चाहना हुँदा हुँदै पनि तपाईं जागिर नपाएर हैरान हुनुहुन्छ ? आजको कान्तिपुरमा कर्मचारीको माग सम्बन्धी सूचना प्रकाशित भएको छ। जुन तपाईँको योग्यता, क्षमता र चाहना अनुरुपको पनि हुनसक्छ। सूचना हेर्नुहोस्:

किन धेरै हुन्छ हाकिमको तलब ?

काठमाडौं। औसत कर्मचारीको तुलनामा कम्पनीका हाकिमको तलब धेरै हुन्छ। कुनैमा १० गुणा धेरै होला, कुनैमा सय, दुई सय वा तीन सय गुणा। बेलायती निजी अनलाइन ग्याम्बलिङ कम्पनी बेट ३६५ डिनाइज कोटेजकी हाकिमले चालु आवमा तलब सुविधा बापत ३२ करोड पाउन्ड…