Browsing Category

विज्ञान-प्रविधि

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल

एजेन्सी। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर लिएको थियो। उक्त तस्बिर नासाले यही मार्च १ मा प्रदर्शन गरेको छ। मंगल ग्रह कैद गरिएको उक्त तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ। विभिन्न सञ्चार माध्यमहरूले…

मोबाइल हराए निवेदन दिनोस्, सात दिनमा हात लाग्छ

काठमाडौं। मोबाइल हराएर भौतारिरहनु भएको छ ? अब चिन्ता नलिनोस्, निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमार्फत् मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो।…

पोखरामा भूकम्पको धक्का महसुस

पोखरा, २ चैत। कास्कीको लुम्लेलाई केन्द्र बनाएर भूकम्प गएको छ। आइतबार राति ८ : ४६ मा भूकम्पको धक्का महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ५.० रेक्टर स्केलको भूकम्प गएको हो। कास्की र आसपासको…

अब विद्युतमा नयाँ महसुल दर, कसले कति तिर्नुपर्छ ?

काठमाडौं, २ चैत । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ। असाध्यै कम विद्युत उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको हो। उक्त महसुल दरलाई सार्वजनिक…

चार क्यामेरासहितको आइफोन, यस्ता छन् विशेषता

काठमाडौं, २६ फागुन। सन् २०२० भित्रमै आइफोन एप्पलले १२ सार्वजनिक गर्ने भएको छ। ४ वटा क्यामेरा जडान हुने आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागिएको हो। फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्षअघि सार्वजनिक भएको…

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

काठमाडौं। नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ। कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ।…

ट्वीटरको नयाँ फिचरः ट्वीट २४ घण्टापछि आफै हराउने

काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ। ट्वीटरले बुधबारदेखि सो फिचरको परीक्षण सुरु गरेको हो। ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ। यो फिचर अन्तर्गत गरिएको ट्वीट…

कोरोना सन्त्रास : ट्विटरले कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुहोस्

एजेन्सी। कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्न ट्विटरले सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ। कोभिड-१९ को सङ्क्रमण बढ्ने क्रम रोकिएसँगै सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो। कोरोना…

सामसङको एस २० र एस २० प्लसको प्रि अर्डर खुला

काठमाडौं। सामसङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ। सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अर्डर १४ फागुनबाट खुला गरेको जानकारी दिएको छ। नेपालमा ३० फागुनबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन्।…

अन्तरिक्षमा ठूलो विस्फोट पत्ता लाग्यो

काठमाडौं । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनै पनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ। एउटा अत्यधिक ठूलो ब्ल्याक होलुबाट ठूलो…