Browsing Category

विश्व

सौताको हत्या गरेको अभियोगमा पूर्वप्रधानमन्त्रीकी पत्नी पक्राउ

लेसोथो, २२ जेठःलेसोथोका पूर्वप्रधानमन्त्रीकी पत्नी मैसाइआ थबाने आफ्ना पतिका पूर्वपत्नीको हत्या अभियोगमा फेरि पक्राउ परेकी छन्।प्रहरीका अनुसार उनी जुन १६ सम्म हिरासतमा रहनेछिन्। उनी बुधबार पक्राउ परेकी हुन् । गत फेब्रुअरीमा उनीमाथि हत्याको…

२०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत

काठमाडौं, २२ जेठः यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन्। कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उनले यूरो…

चीनका ४०  प्रतिशतभन्दा बढी सिनेमाघरहरू आर्थिक कारणले बन्द हुन सक्ने

काठमाडौं,२२ जेठ,चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघरहरू आर्थिक कारणले बन्द हुन सक्ने चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको एउटा प्रतिवेदनले औँल्याएको छ। कोरोनाभाइरस महामारीका कारण हाल अस्थायी रूपमा बन्द रहे पनि दर्शकहरूलाई सिनेमाघरसम्म जान…

भारतीय रक्षा सचिवलाई कोरोना संक्रमण

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंह कार्यालय जान छोडेका छन्। रक्षा सचिव अजयकुमारलाई कोरोनाको संक्रमण भएपछि मन्त्री सिंह कार्यालय जान छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सचिव अजयकुमारलाई कोरोनाको संक्रमण देखिएको खबर द हिन्दूलेपनि…

गुजरातमा केमिकल प्लान्टमा विस्फोट हुदा ५ को मृत्यु, ५७ घाइते

काठमाडौं, २२ जेठ, बुधवार दिउँसो गुजरातको भरुच जिल्ला दहेज इन्डस्ट्रियल इस्टेटमा रहेको यशस्वी केमिकल प्राइवेट लिमिटेडको उत्पादन प्रक्रियाको क्रममा अचानक विस्फोट भयो र त्यसपछि एकाईमा आगो लाग्यो। यस दुर्घटनामा कम्तिमा ५ व्यक्तिको मृत्यु भएको…

अमेरीकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने

काठमाडौं, २२ जेठ, अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ। अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ। अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न…

प्रदर्शनकारीका अगाडि घुँडा टेके अमेरिकी प्रहरीले

एजेन्सी, २१ जेठ। अमेरिकाका भड्किएको हिंत्सात्मक प्रदर्शनमा प्रहरीले अन्ततः घुँडा टेकेको छ। अमेरिकी प्रहरीले अमेरिकाको मिनियापोलिस राज्यमा एक अश्वेत नागरिकलाई गाडीबाट निकालेर घाँटी थिचेर ज्यान लिएको घटनापश्चात् यो घटना थियो गत मे महिनाको १५…

अश्वेत अफ्रिकी-अमेरिकी युवकको हत्यामा संलग्न प्रहरीकी श्रीमतीले दिइन् ‘डिभोर्स’

काठमाडौं, २१ जेठ। अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन्। डेली मेलका अनुसार ४५ वर्षे केली चौभिनले डेरेकसँगको…

कोरोना संक्रमण भएका डाक्टरको चार महिनापछि मृत्यु

काठमाडौं,२० जेठ, चीनको वुहानमा कोरोना भाइरस ९कोभिड–१९० को कारण एक डाक्टरको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार…

पहिरो जाँदा २० जनाको मृत्यु, ९ घाइते

काठमाडौं, २० जेठ। भारतको आसाम राज्यमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ। मंगलबार बिहानै पहिरोमा परेर अन्य ९ जना घाइते भएका टाइम्स अफ इन्डियाले जनाएको छ। आसामको करिमगन्ज जिल्लामा पहिरो गएको हो। प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका…