Browsing Category

अन्तर्राष्ट्रिय

चीनले गर्‍यो हङकङमा जनमुक्ति सेना तैनाथ

एजेन्सी । हङकङमा चीनले आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले आज हङकङको सडकमा प्रदर्शन गरेका हुन्। सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै…

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था नाजुक

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ। स्वास्थ्य अवस्था नाजुक रहेका पूर्वप्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहेका छन्। पाकिस्तानी अदालतले शरिफलाई विदेशमा…

नौ वर्षे बालकले गरे इन्जिनियरिङमा स्नातक

एजेन्सी, २९ कात्तिक। बेल्जियमका एक ९ वर्षीय बालकले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेर सबैलाई चकित पारिदिएका छन्। लौरेन्ट सिमोन्स नामका ती बालकले इन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजी (टियुई) मा ग्राजुएट गरेका हुन्। सामान्य उमेरका…

चीनमा आगलागी हुँदा पाँचको ज्यान गयो

काठमाडौं, २९ कात्तिक । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा आज बिहान भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो। सो…

मोदी र सीबीच भेटवार्ता, के भयो सहमति ?

एजेन्सी, २९ कात्तिक। ब्राजिलमा भएको ब्रिक्स सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ्गबीच बिहीबार भेटवार्ता भएको छ। भेटमा सीले मोदीलाई चीन भ्रमणको निम्तो दिएका छन्। भेटवार्ताको क्रममा उनीहरुले चीन र…

‘पाकिस्तानले आतंकवादलाई उद्योग बनायो’

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको बताएका छन्। उनले भारतमाथि दबाब बनाउन आफ्नो जमिनमा लगातार आतंकवादीहरुलाई समर्थन दिइरहेको आरोप लगाए। बिहीबार नयाँ दिल्लीमा रामनाथ गोयनका मेमोरियल व्याख्यानलाई…

जापानले लगायो महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध

एजेन्सी। जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ। जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन्। महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका…

सवारी दुर्घटनामा ७ को ज्यान गयो 

काठमाडौं । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी १२ घाइते भएका छन्। राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना…

‘भारतको फोहोर अमेरिकामा आइरहेको छ’

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेको छ र राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन्। इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने,…

सडक दुर्घटनामा २८ को ज्यान गयो

काठमाडौं, २७ कात्तिक। उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु…