Browsing Category

विश्व

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

काठमाडौं, १३ असार। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ। पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनकाा विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका…

चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक

न्यूयोर्क । चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा अमेरिकाल रोक लगाएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ। हङकङको स्वतन्त्रतालाई…

जापानमा रहेका नेपालीले स्वदेश आउन जुन ३० भित्र फर्म भरिसक्नु पर्ने

काठमाडौं, १२ असार। जापानमा रहेका नेपालीले स्वदेश फर्कनु परे जुन ३० भित्र फर्म भरिसक्नु पर्ने भएको छ। जापानस्थित नेपाली दुतावासले स्वदेश फर्कनु पर्ने अवस्थाका नेपालीले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसिमा तोकेको हो। दुतावासले…

युरोपमा कोरोना संक्रमण दर फेरि बढेपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपमा कोरोना सङ्क्रमणको दर बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। प्रतिबन्ध खुकुलो बनाइएका कारण पछिल्लो केही महिनामा पहिलो पटक युरोपमा संक्रमित हुनेको दर बढेको हो। विश्व स्वास्थ्य सङ्गठनका…

अमेरिकामा २ करोड मानिसलाई कोरोना संक्रमण भएको आशंका

एजेन्सी। अमेरिकामा २ करोड मानिसलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले दुई करोडभन्दा धेरै अमेरिकीहरुलाई कोरोना भाइरस संकटका कारण प्रभाव परेको आशंका गरेको हो। सिडिसीका निर्देशक डा. रोबर्ट…

अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद जापानद्वारा स्थगित

टोकियो। जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित गरेको छ। जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ।जापान सरकारले हाल उक्त कार्यक्रम नै…

मेक्सिकोमा शक्तिशाली भूकम्प, सातको मृत्यु

काठमाडौं। मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको हो। उक्त शक्तिशाली भूकम्पबाट जनधनको…

इन्डो-प्यासिफिक क्षेत्रमा थप सैनिक परिचालन गर्ने ट्रम्पको तयारी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ। जर्मनीबाट हटाइने केही सैनिकलाई भने पोल्यान्ड पठाइने वासिङ्टनको तयारी…

चिनियाँ सञ्चार माध्यमले गरे मोदीको प्रशंसा

काठमाडौं, ८ असार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका छन्।गएको शुक्रबार भएको सर्वदलीय बैठकमा गरेको टिप्पणीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका हुन्। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदीले…

विश्वमा एकैदिन एक लाख ८३ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति ?

काठमाडौं, ८ असार। पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४ लाख ७० हजार ६ सयको ज्यान गएको छ। विश्वमा कोरोना संक्रमितको संख्या…