Browsing Category

समाचार

महाकालीवारी नेपाली भूमिमा सडक खन्दै भारत

काठमाडौं । नेपाली भूमि मिचेर महाकालीवारी भारत लेसडक खनेको छ। दार्चुलाको उत्तरी सिमा ब्यास गाउँपालिका(१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको हो। भारतले नेपाली भूमिमा आएर यो…

सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलियो!

काठमाडौंं । सिन्धुपाल्चोकको जुगल गाउँपालिक  गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएको छ ।बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् ।…

मेलम्चीको पानी असारसम्ममा आउने सम्भावना

काठमाडौँ । मेलम्चीको पानी असारसम्ममा काठमाडौँ ल्याउने तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने जनाएको हो ।…

चीनबाट फर्कनेलाई निगरानीमा राख्ने क्वारेन्टाइन तयार

काठमाडौं । चीनको वुहान प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीलाई निगरानीमा राख्ने स्थानको तयारी अन्तिम अवस्थामा पुगेको छ । राजधानीका ३६ अस्पतालका १ सय ४७ वटा शड्ढया तयार गरिएको हो। उनीहरूको वुहानस्थित विमानस्थलमा स्वास्थ्य जाँच गरेपछि…

स्ववियु निर्वाचन एक महिना पछाडि सर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निवार्चन एक महिना ढिलो हुने भएको छ । आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको हो। निर्वाचनमा मुख्य भूमिका रहने…

वुहानका नेपालीलाई छिटो फर्काउन आयोगको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीलाई जोखिमबाट जोगान भन्दै सरकारलाई आयोगले यस्तो…

कोरोना भाइरसबाट नौ सय चारको ज्यान गयो

काठमाडौ । कोरोना भाइरसको संक्रमणबाटज्यान गुमाउनेको संख्या नौं सय चार पुगेको छ । पछिल्लो दिन थप ९१ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको हो । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र…

नयाँ महानिरीक्षक को बन्ला ?

काठमाडौँ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक को बन्ला भन्ने जिज्ञासा सुरु भएको छ । २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुने भएकाले नयाँ महानिरीक्षकबारे चर्चा सुरु भएको हो । गृह मन्त्रालय…

आजको मौसम: हल्का वर्षा हुने सम्भावना

काठमाडौं । आइतबार हल्का वर्ष हुन सक्ने रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने…

नेताहरुको मानवता हराएछ:चीनको वुहानका त्रसित नेपाली

काठमाडौं । चीनको वुहानका नेपाली त्रसित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका हुन्। नेताहरुको मानवता हराएको विद्यार्थीले बताएका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले…