Browsing Category

समाज

नेपालमा २०६ जना कोरोना निको भएर घर फर्किए

काठमाडौं, १६ जेठ। नेपालमा २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २ सय ६ जनाले जितेका छन्। शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी…

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट, १६ जेठ। शुक्रबार रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित कोरोना संक्रमितको संख्या जिल्लामा १ सय ८१ पुगेको छ। शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट केहि दिनअघि घर आएका रहेका छन्। शुक्रबार फेला…

एकैदिन १७ जनामा कोरोना संक्रमण : कन्ट्याक्ट ट्रेसिङमा जोड

महोत्तरी, १६ जेठ। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीवार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शैया र बर्दिबास नगरपालिकामा ५० शैयाको आइसोलेसन स्थापना…

भारतीय मिडियाको समाचार प्रोपोगाण्डा मात्र हो : नेपाली सेना

काठमाडौं, १६ जेठ। भारतीय समाचार माध्यममा नेपाली सेनासँग जोडिएर आएका विषय प्रोपोगाण्डा मात्र भएको नेपाली सेनाले प्रष्ट पारेको छ। नेपाली सेनाको मुख्यालय जंगीअड्डाले विज्ञप्ति निकाली दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र…

कोरोना परीक्षणका क्रममा झडप

काठमाडौं, १६ जेठ। कोरोना परीक्षणका क्रममा झडप भएको छ। काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको हो। हुम्लाबाट काठमाडौं आइ बसेका करिब १५ सयको नाम संकलन भएपनि पांच सय मात्र आरडीटी टेष्ट किट भएपछि विवाद बढ्दै जांदा झडप…

६ दिनमै निको भएर घर फर्किए भक्तपुरका कोरोना संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ। पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन्। यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब…

तरकारीले बजार नपाएपछि किसानले तरकारीसहित नै जोत्न शुरु गरे

चितवन, १६ जेठ। लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन्। किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन्।खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव…

प्रहरी भवन प्रयोगविहिन भएपछि स्थानियले पाले बाख्रा र कुखुरा

रोल्पा,१६ जेठ। जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ। जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ। विसं २०४९ पुसमा…

छोरीलाई अँगाले मार्दा क्वारेन्टाइनमा

काठमाडौं, १६ जेठ। धनगढीबाट आएकी छोरीलाई अँगालो मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ।आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन्। बसबाट झरेपछि छोरीलाई मायाले अँगालो…

एउटै गाउँपालिकाका ७३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, १६ जेठ। झापाको कचनकवल गाउँपालिमा ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। झापामा अहिलेसम्म ७९ जनामा संक्रमण पुष्टि भएको छ। जसम्मध्ये सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकामा भेटिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। बिहीबार…