Browsing Category

प्रदेश/स्थानीय तह

भरतपुर महानगरद्वारा खेलाडी, करदाता र कर्मचारी सम्मानित

भरतपुर, १२ असार। भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ। शुक्रबार महानगरपालिकाको नगरसभाको अवसर पारेर महानगरपालिकालाई कर तिर्ने विभिन्न सात,…

भरतपुर महानगरद्वारा ४ अर्ब १५ करोड बराबरको बजेट पारित

चितवन, १२ असार। भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा सम्पन्न भएको छ।महानगरप्रमूख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमूख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार…

प्रदेश सरकारले चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख दिने

जनकपुर, १२ असार। प्रदेश नम्बर २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एकरएक लाख दिने घोषणा गरेको छ। प्रदेश नम्बर २ को भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ…

वडाध्यक्ष घर्ती लागू औषधसहित पक्राउ

बागलुङ, १२ असार। बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन्। निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका हुन्। वडाध्यक्ष घतीलार्ई…

आँधीखोलाको नीति तथा कार्यक्रम प्रस्तुत : कृषिलाई प्राथमिकता

स्याङ्जा, ११ असार। स्याङ्जाको आँधीखोला गाउँपालिकाले कोरोना महामारीको कारण सम्भावित खाद्य संकट , वेरोजगार समस्या न्युनिकरणका साथै कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी कृषिमा आत्मनिर्भर हुने नीति ल्याएको छ।गाउँपालिकाले यस नीति तथा…

महानगरद्वारा आर्थिक वर्ष २०७७/०७८ का लागि निती तथा कार्यक्रम प्रस्तुत

चितवन, ११ असार। भरतपुर महानगरपालिकाको छैठौं नगरसभामा महानगर प्रमूख रेनु दाहालले आर्थिक वर्ष ०७७/०७८ का लागि निती तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। नीति तथा कार्यक्रम कोभिड– १९ को प्रभावलाई न्यूनिकरण गर्न केन्द्रित भएको छ। महानगरपालिकाको…

सञ्चार क्षेत्रका समस्याप्रति गम्भीर छौं : मन्त्री केसी

अस्मिना पाण्डे/ बुटवल, ११ असार। प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सञ्चार क्षेत्रको समस्याको बारेमा ५ नं. प्रदेश सरकार जानकार रहेको बताएका छन्। उनले प्रदेश सरकार आफै समस्यामा रहेकोले सञ्चार माध्यमलाई एथेष्ट सहयोग…

‘सोच र व्यवहारमा परिवर्तन ल्याए मात्र दिगो विकास सम्भव छ’

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायीत्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सके मात्र विकासको पूर्वाधार दिगो हुन सक्ने विश्वास व्यक्त गरेका छन्।…

प्रतिपक्षले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ। बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामूख अर्जुनबहादुर थापाले बजेट माथिको…

बुटवल उपमहानगरद्वारा आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत

अस्मिना पाण्डे/ बुटवल, ९ असार। बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार,…