Browsing Category

शिक्षा

स्ववियू निर्वाचन स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद…

यहाँ थेसिस किन्न पाइन्छ

काठमाडौं। 'थेसिस', मात्र सात हजार पाँच सयमा। ‘थेसिस’ अर्थात् शोधपत्र सम्बन्धी पोलमा टाँसिएको विज्ञापनको भाषा हो यो। सहरका पोल पोलमा ‘थेसिस’को व्यापारका लागि यस्तो भाषामा लेखिएका विज्ञापन टाँसिएका भेटिन्छन्। विद्यार्थीलाई केही रुपैयाँमा…

कक्षा ९ र १० बाट हटाइयो ऐच्छिक गणित

काठमाडौं। माध्यमिक तहको परिमार्जित पाठ्यक्रमअनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यसअघि पाठ्यक्रममा रहेको ऐच्छिक गणित विषयलाई हटाएको हो। ऐच्छिक गणित विषय हटेसँगै…

विद्यालयको पुनर्निर्माणमा नेपथ्यको सहयोग

काठमाडौं। चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौंमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा 'शिक्षाका लागि संगीत' नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैँचामा आयोजना गरिने भएको हो।…

राष्ट्रिय माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

पोखरा। स्वर्गीय भेषकुमारी (अमृता) पाण्डेय देवकोटाको ३४ औँ जन्म जयन्तीको अवसरमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रवृत्ति वितरण सम्पन्न भएको छ। स्याङ्जाको वालिङ नगरपालिका ११ स्वरेक टापुमा अवस्थित टापु भञ्ज्याङ राष्ट्रिय…

कान्तिपुर सिटी कलेजका विद्यार्थीको अवलोकन भ्रमण

काठमाडौं। काठमाडौंको कान्तिपुर सिटी कलेजको इन्जिनियरिगका विद्यार्थीले सोमबार भक्तपुरस्थित गोर्खा इको प्यानलको र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको अवलोकन भ्रमण गरेका छन्। भबन निर्माणमा आधुनिक निर्माण सामाग्रीको प्रयोगबारे बुझन ती…

शिक्षा सुधार्न अभिभावकको हस्तक्षेप चाहिन्छ : मन्त्री पोख्रेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताएका छन्। शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा…

अन्नपूर्ण मोडल कलेजमा खेल सप्ताह सम्पन्न

रमेश भुसाल/ बुटवल, ३ फागुन । अन्नपूर्णमा खेल सप्ताह सम्पन्नअन्नपूर्ण मोडल कलेज बुटवलको आयोजनामा खेल सप्ताह सम्पन्न भएको छ। सप्ताह अन्र्तगत आज भएको फाईनल खेलमा ११ ए विज्ञान संकाय दिवा समूहले ११ बी विज्ञान संकाय समूहलाई आठ विकेटले पराजित…

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

बाजुरा। नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ। विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको…

फागुन सातमा काभ्रेपलाञ्चोक साक्षर जिल्ला घोषणा हुने

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला फागुनको सात गते साक्षर जिल्ला घोषणा हुने भएको छ। जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको हो। समितिका…