Browsing Category

समाज

आजको मौसम पूर्वानुमान

काठमाडौं, ४ माघ। बिहीबारदेखि प्रभावित मौसम आजदेखि विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति…

८७ मुलुकका श्रमिक नेपालमा

काठमाडौँ। विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए। विभागका कर्मचारी उनको राहदानीलगायत अन्य…

अन्नपूर्ण आधार शिविरमा ६ जना बेपत्ता

पोखरा। अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका ९ कोरियाली नागरिकको…

अन्नपूर्ण बेस क्याम्पको हिमपहिरोमा ७ जना पुरिएको आंशका

काठमाडौं, ३ माघ। अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो जाँदा ७ ना पुरिएको बताइएको छ। अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिम पहिरो गएको हो। हिमपहिरोमा परी ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको बताइएको छ। यद्यपि ७ जना…

विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्रको निधन

काठमाडौं, ३ माघ। कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन भएको छ। मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो।…

जापानमा पत्रकार थापा र पूर्वखेलाडी साहानी सम्मानित

टोकियो, ३ माघ। एक दशकदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ। घुम्टे युवा परिवार जापान…

देशभर वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, ३ माघ। देशभर बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा वर्षा भइरहेको छ। सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार साँझदेखि परेको वर्षा…

बागलुङ जैमिनीका प्रद्युम्न आचार्य नौ दिनदेखि बेपत्ता

बागलुङ, ३ माघ। जैमिनी नगरपालिका १ बागलुङका शिक्षासेवी प्रद्युम्न आचार्य नौ दिनदेखि सम्पर्कविहीन भएका छन्। लामो समय अध्यापनमा विताएका ८२ वर्षीय आचार्य पुस २४ गतेदेखि परिवारबाट सम्पर्कबाहिर रहका छन्। गाउँमा रहेर उनले शैक्षिक जागरण ल्याउन…

सवारी दुर्घटनामा दुईको मृत्यु

चितवन, ३ माघ। चितवनको रामनगरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा परी २० जना घाईते भएका चितवन प्रहरीले जनाएको छ। काठमाडौंबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको पर्यटक बसले सोही दिशातर्फ आउँदै गरेको लु २ ख…

त्रिशूली नदीमा एक दम्पती दुई नाबालक छोरासहित हामफाले

काठमाडौं, २ माघ । त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरु धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको पुलबाट हामफालेका हुन्। बिहीबार…