Browsing Category

स्वास्थ्य

विप्लवका दाइ अस्पताल भर्ना, के भयो उनलाई ?

काठमाडौं, २९ कात्तिक। प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता चन्द्रबहादुर चन्दलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। जिल्ला प्रहरी कार्यालय, दाङका…

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि

काठमाडौं, २९ कात्तिक। तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ। अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक…

फेरि मिर्गौला फेर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २९ कात्तिक । विरामीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरुले सुझाएका छन्। त्यसैले उनले बालुवाटरबाटै नियमित काममा सक्रियता बढाएका छन्। समाचारमा एक मन्त्रीलाई उल्लेख गर्दै प्रधानमन्त्री…

जाजरकोटमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट, २८ कात्तिक। जाजरकोटको छेडागाड नगरपालिका ९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ। यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत…

धनगढीमा नवजात शिशु बचाउन ‘सुसार’ कार्यक्रम

धनगढी, २७ कात्तिक। मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को…

अमेरिकन डाक्टर एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

उपेन्द्र न्यौपाने\ सिञ्जा, २७ कात्तिक । हाडजोर्नी सेवा निःशुल्क रुपमा प्रदान गर्न अमेरिकन डाक्टर कर्णाली पुगेका छन्। अमेरिकाको ओरिगन राज्यकोे रोजवर्ग सहरका ५८ वर्षीए माइकल डेविड भेन एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल…

डा. केसीका कुन माग राम्रा छन् ? : दुर्गा प्रसाई

काठमाडौं, २६ कार्तिक । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले  डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनै पनि जायज नभएको जिकिर गरेका छन्। यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनले दाबी गरे। मंगलबार रिपोर्टर्स क्बल…

मधुमेह रोगसम्बन्धी बृहत सम्मेलन बिहीबार

काठमाडौं, २६ कात्तिक। नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ। काठमाडौं महानगरपालिकासँगको…

सिसडोलको फोहोर व्यवस्थापन कार्य शुरु

काठमाडौं, २६ कात्तिक। काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ। लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो। महानगरको…

डा. केसीलाई काठमाडौं ल्याउने प्रयास असफल, कस्तो छ स्वास्थ्य ?

डडेल्धुरा, २५ कात्तिक। सातादिनदेखि डडेल्धुरामामा अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ। तर केसीले काठमाडौं जान मानिरहेका छैनन्। उनलाई काठमाडौं लैजान हेलिकप्टर डडेल्धुरा पुगेको छ।…