Browsing Category

स्पेशल

जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय सदस्य : को कुन जिम्मेवारीमा छन् ?

काठमाडौं। तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ। देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ। देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ। यी सबै उपलब्धि…

जनयुद्धका प्रमूख १३ फौजी हमला

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी) ले सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापना गर्ने भन्दै जनयुद्धको घोषणा गर्‍यो। त्यस क्रममा राज्य र विद्रोहीबीच ठूलठूला…

इतिहास : युग बदल्ने महान् जनयुद्धका २४ वर्ष

मनहरि तिमिल्सिना/काठमाडौं, १ फागुन। २०५२ साल फागुन १ गते मंगलबार अर्थात् तात्कालीन नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिन, जुन दिन नेपाली राजनीतिमा जनयुद्ध दिवसका रुपमा स्थापित छ। जनयुद्ध घोषणा भएको २४ वर्ष पूरा भइसके पनि…

यी हुन् अमेरिकी सेना तैनाथ गरिएका देशहरु

काठमाडौं। सैन्य शक्तिका दृष्टिले विश्वको सबैभन्दा शक्तिशाली देश हो अमेरिका। यसलाई कतिले महाशक्ति पनि भन्दछन्। अमेरिकाको सेना आफ्नो देशभित्र मात्र सीमित छैन। यसले विश्वका १५० भन्दा बढी देशमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभूत्व जमाइरहेको…

विश्वका नौ देश, जहाँ सेना छैन (सूचि)

काठमाडौं। पूँजीवादी अत्याचारले जर्जर विश्वमा सेना बिना कुनै देश चल्छन् भन्ने कल्पना पनि गर्न सकिँदैन। खुल्ला बजार अर्थनीति र भूमण्डलीकरणले अझ प्रत्येक देशलाई राष्ट्रिय सुरक्षामा बढी लगानी गर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ। तर, विश्वमा…

नेपालका ५४ शिक्षामन्त्रीहरु : को कहिले शिक्षामन्त्री भए ?

काठमाडौं। वि.सं. २००७ सालको आन्दोलनले जहाँनियाँ राणाशासनको अन्त्य गरेपछि देशमा प्रजातान्त्रिक प्रणालीको सुत्रपात भयो। त्यसयता नै नेपालमा जननिर्वाचित सरकारहरु बन्न थालेका हुन्। यद्यपि, २०१७ सालमा पञ्चायतको घोषणा भएसँगै देशमा प्रजातन्त्र…

वि.सं. १९९० देखि २०७१ सम्मका एसएलसी बोर्ड टपरहरुको नाम

काठमाडौं। कुनै बेला एसएलसीलाई विद्यार्थीको भविष्यका दृष्टिले फलामे ढोका मानिन्थ्यो। एसएलसी उत्तीर्ण हुनु विद्यार्थीका लागि मात्र नभएर अभिभावक, शिक्षक र समाजकै लागि प्रतिष्ठाको विषय मानिन्थ्यो। तर, एसएलसीको परीक्षा प्रणालीमा परिवर्तन आए पनि…

जीवनभरि गरीब बन्ने हाम्रा १० बानी

करोडपति बन्ने र धेरै धन कमाउने सपना कसको हुन्न र ? तर, सबैको यो सपना पूरा हुन सक्दैन। प्रत्येक व्यक्ति जान्न चाहन्छ कि आखिर करोडपति बन्न सफल मानिसहरुमा त्यस्तो के हुन्छ, जुन कुरा बाँकी मानिसमा चाहि हुन्न ? अर्थशास्त्री नेपोलियन हिलले ‘थिङ्क…

आजकाे विज्ञान : सौर्यमण्डल र आठ ग्रहहरुबारे जान्नुहोस्

सौर्यमण्डल :– सूर्यबाट नजिकको तारा सेन्ताउरी हो। सूर्यको वजन सौर्य परिवारका सबै पिण्डहरुको कूल योगभन्दा ७४० गुणा बढी छ। ब्रह्माण्डको उत्पत्ति र सञ्चालन विधिबारे अध्ययन गर्ने शास्त्रलाई सृृष्टिशास्त्र भनिन्छ। हाल ग्रहहरु ८ वटा रहेका छन्।…

नेतृत्वका १३ गुणः के तपाईं लिडर बन्न चाहनुहुन्छ ?

प्रायः नेतृत्व शब्द सुन्नेबित्तिकै ठूल्ठूला सफल मानिसका चित्र मानसपटलमा खेल्न थाल्छ। हुन पनि यो शब्द त्यत्तिनै वजनदार छ। तर, जो कोही मानिस पनि लिडर बन्न सक्छ। लिडर त्यही मानिस हो जसले कुनै पनि चिजमा नेतृत्व लिन्छ। काममा कहिले सफलता हात…